क्रिकेट टोलीमा सन्दीपको पुनरागमन
महत्त्वपूर्ण बलर तथा लेग स्पिनर सन्दीप लामिछाने आगामी ट्वान्टी–२० विश्वकप छनोट यात्रा लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन भएका छन् ।
महत्त्वपूर्ण बलर तथा लेग स्पिनर सन्दीप लामिछाने आगामी ट्वान्टी–२० विश्वकप छनोट यात्रा लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन भएका छन् ।
नेपालमा आयोजना हुन लागेको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ। आजको खेलमा नेपाल र युएई भिड्ने छन्।
आगामी कात्तिक १ देखि १० गतेसम्म घरेलु मैदानमा हुने शृंखलामा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई) र हङकङले प्रतिस्पर्धा गर्दै छन् ।
नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले आगामी प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएका छन्।
न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगित भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए।
क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको जबरजस्तीकरणीको मुद्दाको पेसी आज हुँदैछ।
१९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने चीनतर्फ प्रस्थान गरेका छन्।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्तीकरणीसम्बन्धी मुद्दा आइतबारका लागि पेसी चढेको भए पनि सूचीमा भने देखिएन।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।
नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।
बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित गौशाला २६ को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको हो।
पटकपटक बहस स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौँले लामिछानेको मुद्दामा आजका लागि फैसला पेसी तोकेको हो।
एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने भोलि (सोमबार) पाकिस्तान जाने भएका छन्।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग (गौशाला २६) माथीको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ।