२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सन्दीपविरुद्धको मुद्दामा पीडितको जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश

फाइल तस्वीर

सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडितको जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको छ।

बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित गौशाला २६ को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको हो।

सन्दीपका वकिल सरोज घिमिरेले पनि बसाइँ सरी गएको डकुमेन्टमा पीडितको  यकिन जन्ममिति हुनसक्ने त्यो कागजात मगाउन माग गरेका थिए।

प्रकाशित: २१ भाद्र २०८० १२:०५ बिहीबार

सन्दीप लामिछाने