२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सार्वजनिक नीति निर्माणका विकृति

कुनै क्षेत्रमा बढी लगानी भएको, बढी लाभ लिएका व्यक्तिलाई सरोकारवाला मान्ने परम्परा हँुदा नीति मस्यौदाको छफफलमा उक्त क्षेत्रको माफियाले अवसर प्राप्त गर्ने गरेको छ।

ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्रि–ह्विलर अटो सार्वजनिक गरेको छ।

गण्डकी प्रदेश सरकारले पनि यातायातको भाडादर तोक्ने

प्रदेशस्तरमा पहिलोपटक भाडादर तोक्न लागिएको हो। यसअघि संघ सरकारले मात्रै भाडादर तोक्दै आएको थियो।

भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा

सोमबार सन्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताएका हुन्।

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ। सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह छन्।

सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माणकार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी दिएका छन्।

बागमती प्रदेशमा सार्वजनिक भाडा कायम

प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ।

एनसेल योजनामा हप्तामै २२ स्मार्टफोन जित्ने

योजनाअन्तर्गत आफ्ना परिवारजन, साथीभाइ र आफन्तले मलेसिया, युनाइटेड अरब एमिरेट्स (युएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन्।

ब्लाक प्लस डेकरको योजना

इलेक्ट्रोनिक्स ब्रान्ड ब्लाक प्लस डेकरले दसैंतिहार लक्की स्क्र्याच योजना सार्वजनिक गरेको छ। यसअन्र्तगत ब्लाक प्लस डेकर ब्रान्डका कुनै पनि सामान खरिदमा एउटा कार्ड स्क्र्याच गरेर एक लाखसम्मको हात खाली नजाने क्यास प्राइज तत्काल प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख।

सानिमाको दसैं धमाका सार्वजनिक

सानिमा बैंकले दसैं धमाका योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ।

त्रियुगा र चौदण्डीगढीमा सार्वजनिक बिदा

सदरमुकामको त्रियुगा नगरपालिकाले बुधबार र बिहीबार दुईदिन सार्वजनिक बिदा दिएको छ भने चौदण्डीगढी नगरपालिकाले बुधबार एकदिन बिदा दिएको छ।

कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ।

५० एचपी फोर ह्विल ट्र्याक्टर सार्वजनिक

अमेरिकाको डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियर इन्डियाले ५० एचपी फोर ह्विल ड्राइभ नयाँ ट्र्याक्टर नेपालमा सार्वजनिक गरेको छ।

टाटाले ल्यायो नयाँ एनआरजी

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ फरएभर रेन्जअन्तर्गत नयाँ गाडी एनआरजी सार्वजनिक गरेको छ।

वर्ल्डलिंकको दसैं अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले दसैं अफर सार्वजनिक गरेको छ। कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्