१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ब्लाक प्लस डेकरको योजना

इलेक्ट्रोनिक्स  ब्रान्ड ब्लाक प्लस डेकरले दसैंतिहार लक्की स्क्र्याच योजना सार्वजनिक गरेको छ। यसअन्तर्गत ब्लाक प्लस डेकर ब्रान्डका कुनै पनि सामान खरिदमा एउटा कार्ड स्क्र्याच गरेर एक लाखसम्मको हात खाली नजाने क्यास प्राइज तत्काल प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख।

साथै लक्की ड्र अन्तर्गत मासिक उपहार र बम्पर उपहार पनि जित्न सकिने कम्पनीले जनाएको छ। लक्की ड्रअन्तर्गत मासिक उपहारमा दुई विजेताले ब्लाक प्लस डेकरको ओएफआर ओएल हिटर र ओटिजी ओवन जित्न सक्ने बताइएको छ।

बम्पर उपहार अन्तर्गत एक जना ग्राहकले एलजीको नौ केजी फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ आश्विन २०७८ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App