३ कार्तिक २०८१ शनिबार
image/svg+xml

दिशाहीनमा नेपाली अर्थतन्त्र– विकासको नीति र राजनीतिको खोजी

सन्धि र परिपत्रहरुमा दुई देशबीच सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्याउने भनिएता पनि नेपाल भारतसँग झन धेरै परनिर्भर हुँदै आएको तथ्यलाई पुस्तकको विभिन्न अध्यायमा चर्चा गरिएकोे छ।

चाडपर्वमा अर्थतन्त्र चलायमान

निर्माण क्षेत्रमा ज्यालादारी काम गर्ने गुल्मी खड्गकोटका प्रमोद परियार दसैंमा काठमाडौंबाट घर जाँदैछन् । वैशाखदेखि घर नगएका नेपाली ६ महिनापछि घर जाँदा श्रीमती, छोराछोरीलाई लत्ताकपडासहित घरायसी सामान लैजानका लागि २० हजार रुपैयाँ जम्मा गरिसकेका छन् ।

सीको नेपाल भ्रमणले पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ।

ग्रीसको अर्थतन्त्र २.८ प्रतिशत वृद्धि हुने अनुमान

युरोपेली संघमा आबद्ध मुलुक ग्रीसको अर्थतन्त्र आगामी सन् २०२० मा २.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सोमबार सार्वजनिक गरिएको प्रस्तावित बजेटमा बेरोजगारी दरमा हालको १७.४ प्रतिशतबाट घटेर १५.६ प्रतिशत पुग्ने ग्रीसको अर्थ मन्त्रालयले अनुमान गरेको छ ।

दसैं अर्थतन्त्र

अर्थतन्त्रको नजरबाट हेर्दा दसैंका दुईवटा पाटो भए पनि यो हाम्रो वर्षभरीकै सबैभन्दा ठूलो चाड हो। त्यसैले यसलाई खुलेर मनाऔं। बलियो र स्वच्छ अर्थतन्त्र बनाउने हो भने हामीसँग अरु ११ महिना सोच्ने समय छ।

अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यमहरुलाई अर्थमन्त्री खतिवडाकाे आग्रह

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलकको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन्।

पूँजी बजारकाे दायरा बढदै गयाेः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले एशीयाली राष्ट्रहरुले विश्वकै अर्थतन्त्रलाई सदृढ बनाउन महत्वपूर्ण योगदान दिन सक्ने दावी गरेका छन्।

अर्थतन्त्रलाई बदनाम गराउने प्रयास बन्द गर्न अर्थमन्त्री खतिवडाको चेतावनी

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भईरहेको उल्लेख गर्दै त्यसो नगर्न चेतावनी दिएका छन्।

सुस्ताउँदोविश्व अर्थतन्त्रको नेपालमा प्रभाव

विश्व अर्थतन्त्र अहिले सुस्ताउँदो मोडमा आइपुगेको छ। वल्र्ड इकोनामिक आउटलुक (जुलाई, २०१९) अनुसार विश्वको आर्थिक वृद्धि सन् २०१७ मा ३.८ प्रतिशत, सन् २०१८ मा ३.६ प्रतिशत थिए भने सन् २०१९ मा ३.२ प्रतिशतमा झर्ने अनुमान छ। अमेरिकाले चिनियाँ सामान आयातमा लगाएको उच्च करर बदलामा चीनले पनि अमेरिकी सामान तथा प्रविधिमा निर्धारण गरेकाकरका उच्च दरले विश्व अर्थव्यवस्थामै निकै ठूलो तरंग ल्याएको छ। अमेरिकी कर व्यवहारले विश्वको प्रविधि आपूर्तिको सहज चक्र नै बिथोलिएको छ भने ब्रेक्जिटसँग सम्बन्धित अनिश्चितताले पनि विश्व आर्थिक वृद्धि र विश्व व्यापारमा चुनौती थपेको छ। विश्वमा बढिरहेको भू–राजनीतिक तनावले तेलको मूल्यलाई अस्थिर बनाएको छ।

मलेसियाबाट नेपाललाई पाठ

दक्षिण पूर्वी एसियाली देश मलेसिया विकसित होइन विकासशील मुलुक हो। विकासका सिद्धान्तहरूको कसीमा राखेर हेर्दा भर्खर यसले उडान सुरु गरे पनि परिपक्वता प्राप्त गर्न बाँकीछ। त्यसैले युरोप र अमेरिका जस्ता विकसित मुलुकको पङ्तिमा उभिन यसले हजारौँ माइल यात्रा गर्नुपर्ने देखिन्छ। तथापि सन् १९७० सम्म आन्तरिक द्वन्द्वमा रहेको कृषिप्रधान देश मलेसियाले आज विकास र आधुनिकीकरणमा लोभलाग्दो छलाङ मारेको छ। बहुराष्ट्रिय कम्पनीहरूको विशाल उपस्थिति, सडक, रेल र हवाई यातायातमा भएको गुणस्तरीय विकास र विस्तार, निर्यातमुखी अर्थतन्त्र तथा देशभरि ठडिएका गगनचुम्बी भवनहरूले देश विकासको उदाहरण पेश गरेका छन्।

'चिनियाँ सामानमा आइतबारदेखि नयाँ करहरु लागू'

विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्तराज्य अमेरिकाले आइतबारदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ।

सुरक्षित अर्थतन्त्र, असुरक्षित युवा

विदेशी भूमिमै कति नेपालीको अस्तित्व मेटिएको छ। कतिको अस्मिता लुटिएको छ। त्यही अस्तित्व र अस्मिताको मूल्य चुकाएर भित्रिन्छ नेपालमा, कूल राष्ट्रिय बजेटको आधाभन्दा बढी हिस्सा रेमिट्यान्स। जसले राष्ट्रिय अर्थतन्त्रलाई अहिलेसम्म सुरक्षित बनाइराखेको छ।

बजारमा ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’

लेखक रिसव गौतमको ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पुस्तक बजारमा आएको छ। पुस्तकमा विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, बिमा कम्पनी, रेमिट्यान्स कम्पनी र सहकारीबारे जानकारी समेटिएको छ।

अर्थतन्त्रप्रति उदासीन मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले भर्खर मात्र आर्थिक वर्ष (आव) २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ। यो परम्परागत शैलीको मौद्रिक नीतिकै निरन्तरता हो। सामन्यतया मूल्य स्थिरता, वित्तीय सन्तुलन, उच्च आर्थिक वृद्धि, रोजगारी अभिवृद्धि, भुक्तान सन्तुलन आदि मौद्रिक नीतिका उद्देश्य हुने गर्छन्।

अर्थतन्त्रमा समस्या आउने संकेत

विगतमा एक वर्षभन्दा बढीको वस्तु तथा आयातलाई पुग्नेगरी विदेशी विनिमय सञ्चिति हुँदै आएको थियो। गत जेठसम्म यस्तो सञ्चिति आठ महिनालाई मात्र पुग्ने अवस्थामा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्