२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाललाई आँखा उपचारको गन्तव्य मुलुक बनाउन आग्रह

उनले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्न पनि नेपाल नेत्रज्योति संघलाई आग्रह गरेका छन्।

अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक हुन आवश्यकः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्।

पत्रकारमाथि सभामुखको आरोपप्रति संसद्मा आपत्ति

सभामुख देवराज घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भनी दिएको अभिव्यक्तिबारे संसद्मा आपत्ति जनाइएको छ।

सभामुख घिमिरेलाई माफी माग्दै अभिव्यक्ति फिर्ता लिन आग्रह

प्रेस सेन्टर नेपालले सभामुख देवराज घिमिरेलाई माफी मागेर अभिव्यक्ति फिर्ता लिन आग्रह गरेको छ। सभामुख घिमिरेले समग्र पत्रकार र पेशा माथि नै आक्षेप लगाउने अभिव्यक्ति दिएकोप्रति भत्र्सना गर्दै सो अभिव्यक्तिप्रति माफी मागेर अभिव्यक्ति फिर्ता लिन प्रेस सेन्टरले सभामुख घिमिरेलाई आग्रह गरेको हो।

व्यवसायमैंत्री कानून निर्माणका लागि तयार छुः सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैंत्री कानून निर्माणका लागि आफू सधैं तयार रहेको बताएका छन्।

पत्रकारहरु बिक्रीमा रहेको सभामुख घिमिरेको टिप्पणी

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे।

होली पर्वमा अवसरमा सभामुखको शुभकामना सन्देश

सभामुख देवराज घिमिरेले फागु पूर्णिमा (होली पर्व) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउनुपर्ने माग जायज छ: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन्।

अब्बल अम्पायर भएर देखाउँछु: सभामुख घिमिरे

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा मंगलबार मिर्मीमा आयोजित खेलकुद महोत्सव एवं अध्यक्ष कप प्रतियोगिता, २०७९ को उद्घाटन गर्दै उनले निष्पक्षताका साथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्ने बताएका हुन्।

संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान हो: सभामुख घिमिरे

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको नयाँ वर्ष ९ग्याल्पो ल्होसार०का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दै उनले सो कुरा व्यक्त गरेका छन्।

ऐन, कानून बनाउनेतर्फ संसदको ध्यान जान सकिरहेको छैनः सभामुख घिमिरे

आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले ऐन, कानून बनाउनेतर्फ संसदको ध्यान जान नसकेको बताएका हुन्।

मुलुकको सामु द्रुत विकास अघि बढाउने चुनौती छ: सभामुख घिमिरे

राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले लोकतन्त्र प्राप्तिका लागि लामो चरण सकिएको र द्रुत विकास अगाडि बढाउने चुनौती रहेको बताएका हुन्।

खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताएका छन्।

सांसदहरुले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भुमिका खेल्न सांसदहरुलाई आग्रह गरेका छन्।

निर्वाचित सांसदले आफ्नो स्थान, गरिमा र महत्व बुझेर कदम चाल्नुपर्छः सभामुख घिमिरे

निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधि सभाको एउटा बैठक सञ्चालन गरिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्