४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गृह मन्त्रालय कहिल्यै सुत्दैन : गृहमन्त्री

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, लोकतान्त्रिक फोरम नेपाल र राप्रपासहित ५ वटा पार्टीबीच बैशाख ३१ गते निर्वाचन गराउने विषयमा कुरा भयो। त्यस्तै असन्तुष्ट मधेसी मोर्चालगायतलाई कसरी निर्वाचनमा सहभागी गराउने भन्नेबारे छलफल भयो। छलफल सकारात्मक नै छ।

'गृहमन्त्रीले असहयोग गरे'

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन गराउन असहयोग गरेको गुनासो गरेका छन् ।

गृहमन्त्रीको मध्यरातको ट्विटप्रति निर्वाचन आयोगको आपत्ति

गृहमन्त्री विमलेन्द्र निधिले गएराति २ बजे गरेको ट्विटप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ। गृहमन्त्रीको ट्विटले निर्वाचनबारे आमजनमानसमा द्वधिा उत्पन्न गराएको भन्दै आयोगले भनेको छ, ‘गृहमन्त्रीको अभिव्यक्तिप्रति आयोग आश्चर्य चकित भएको छ।’

निर्वाचनका लागि सुरक्षा योजना तयार :  गृहमन्त्री निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताएका छन्।

चुनाव दुई चरणमा : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री विमलेन्› निधिले मधेसी मोर्चासहितको सहमतिमा स्थानीय तह निर्वाचन दुई चरणमा गर्नुपर्ने बताएका छन्। निधीले संसद्को राज्य व्यवस्था समितिमा आइतबार यस्तो प्रस्ताव राखेका हुन्।

शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको छ: गृहमन्त्री

उपप्रधानमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि सरकारले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाएर काम गरिरहेको बताएका छन्।

एमाले सांसदले मागे गृहमन्त्रीको राजीनामा

एमाले सांसदले मन्त्रिपरिषद् बैठकमा उपस्थित नहुने निर्णय गरेका गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा मागेका छन्। सोमबार व्यवस्थापिका संसद् बैठकको विशेष समयमा एमाले सांसद रेवतीरमण भण्डारीले सरकारी सुविधामात्र लिन गृहमन्त्री पदमा बस्न नपाइने भन्दै राजीनामा माग गरेका हुन्।

आयोगले गृहमन्त्रीसँग माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग आचारसंहिता उल्लंघन विषयमा स्पष्टीकरण सोधेको छ।

एसएसबीले हत्या गरेका साहका परिवारलाई गृहमन्त्रीले १० लाखको चेक हस्तान्तरण गर्ने

आगामी स्थानीय निकायको निर्बाचन सुरक्षा योजना र त्यसको कायान्वय सम्बन्धमा भोलि बिराटनगरमा पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठक बस्ने भएको छ।

गौतमको मृत्यु एसएसबीको गोलीबाट : गृहमन्त्री

गृहमन्त्री विमलेन्द्र निधिले सरकारका तर्फबाट घोषणा गरेको १० लाख शनिबार सहिद गोविन्द गौतमकी पत्नी सुशीला (लक्ष्मी) गौतमलाई हस्तान्तरण गरेका छन्। घटनाको १७ दिनपछि हेलिकोप्टरमा पुनर्वास पुगेका गृहमन्त्री निधिले सहिद गौतमको घरछेउमै आयोजित एक समारोहमा १० लाखको चेक हस्तान्तरण गरेका हुन्।

सहिद गौतमका परिवारलाई गृहमन्त्रीद्वारा सम्मान

गृहमन्त्री बिमलेन्द्र निधिले सरकारका तर्फवाट घोषणा गरेको रु. १० लाख शनिबार शहिद गोबिन्द गौतमकी पत्नी शुसिला(लक्ष्मी) गौतमलाई उपलब्ध गराएका छन्।

पुनर्वास घटना अपसोचपूर्ण : भारतीय गृहमन्त्री

भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय समकक्षी राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्। नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपालीको मृृत्यु भएको घटनाबारे समकक्षी सिंहको ध्यानाकर्षण गरेका थिए।

उपप्रधानमन्त्री निधि र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता

भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच विहीबार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीले गृहमन्त्रीलाई सोधे- 'मैले रोक्दारोक्दै गोली हान्ने आदेश किन दिनुभो?'

प्रधानमन्त्री पुष्पकमल दाहालले तराईमधेसका आन्दोलनकारीमाथि गोली नचलाउन पटकपटक दिएको निर्देशनविपरीत गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा सप्तरीमा प्रहरीले फायर खोलेको खुलेको छ।

अप्रिय घटना भए गृहमन्त्री निधिले दाेष लिनुपर्छः सचिव भट्टरार्इ

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा मधेशमा कुनै अप्रिय घटना भए त्यसको मुख्य दोषी गृहमन्त्री विमलेन्द्र निधि बन्ने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्