५ आश्विन २०८१ शनिबार
image/svg+xml

मधेसमा चुनाव: पैसा र कुटुम्ब धेरै हुनेको बेग्लै रवाफ

बरियारपट्टी गाउँपालिका–१ मा वडाध्यक्षका प्रत्याशी रामऔतार यादव (५५) ले पार्टीबाट अझै टिकट पाइसकेका छैनन् ।

'मधेस निर्वाचनको माहोलमा छ'

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्दीले मधेस निर्वाचनको माहोलमा गइसकेको बताएका छन्।

मधेसका जनतालाई मतदानबाट वञ्चित नगर : नेता पोखरेल

नेकपा एमालेका नेता शङ्कर पोखरेलले मधेस केन्द्रित राजनीतिक दलले मधेसका जनतालाई स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन्।

मधेसका शहीद परिवार भन्छन् : भावनामा बगेर भोट हाल्दैनौं (भिडियो)

दोस्रो चरणको स्थानीय तह निर्वाचनले प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुलाई छपक्कै छोपेको छ। सहरदेखि गाउँसम्म चुनवाी प्रचार प्रसार फैलिँदो छ। तर मधेस आन्दोलनको क्रममा शहीद भएकाहरुको गाउँमा उम्मेदवार र दलनका नेताहरु भोट माग्न पाइला टेक्न सकेका छैनन्।

चुनावी रङमा मधेस : ‘दुःखमा मलम लगाउनेलाई भोट’

महेशपुरपतार गाउँपालिका–६, सितापुरकी शीलादेवी सदायको घर विभिन्न पार्टीका चुनाव चिह्नअंकित झनडाले रंगिएको छ। घरसँगै उनी पनि चुनावी रङमा रंगिएकी छिन्।

सहिद परिवार भन्छन्- ‘मधेस बलिदानीको हिसाब माग्छौं’

प्रदेश २ अन्तर्गतका जिल्लामा स्थानीय तह निर्वाचनको चहलपहल बढेको छ। दलका कार्यकर्ताले सहरदेखि गाउँसम्म चुनावी अभियान तीव्र पारेका छन्। तर उम्मेदवार र दलका नेता मधेस आन्दोलनका सहिदका गाउँमा भोट माग्न जान सकेका छैनन्।

मधेसका मुद्दा स्थापित गर्ने चुनौती

राजपाका नेताहरूमा यो पार्टी मधेसको वैकल्पिक पार्टी हो र हुनसक्छ भन्ने विश्वास देखिँदैन। त्यसैले यो पार्टी नभएर अहिले पनि मोर्चा हो।

मतदान गर्न आतुर मधेस

दुहबी–११ स्थित तनमुना बस्तीका बासिन्दा शुक्रबार मध्याह्नको टन्टलापुर घाम छल्न रूखमुनि बनाइएको चौतारोमा गफिइरहेका थिए। असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह चुनावमै उनीहरूको गफ केन्द्रित थियो।

मधेसी चेली काठमाडौंबाट जनप्रतिनिधि

सिलाइ–बुनाइपछि हस्तकला व्यवसाय सुरु गरेकी आशिया ठाकुर विश्वकर्मा टोलमा जाँगरिली महिलाका रूपमा चिनिन पुगिन्। उनले आफूले जानेको सीप अरुलाई सिकाउन समेत थालिन्। जसले उनको परिचय  व्यवसायीबाट 'आशा दिदी' का रुपमा बदलियो। यही परिचय चुनाव जित्ने कारक पनि बन्यो।

मधेसकेन्द्रित दलले समात्नुपर्ने मार्ग

राजनीति गर्नेहरूले कठोर अवस्थामा पनि मुलुकको हितमा निर्णय लिन सक्नुपर्छ। अहिले राजपाका नेताहरू त्यही असिम दायित्ववोधको घडीमा छन्। त्यसैले संघीयताको विषय तत्कालका लागि थाँती राखेर चुनावमा सहभागी हुनु राजपालगायत दलको नीति बन्नुपर्छ।

'कार्यकर्ता जोगाउन' मधेसकेन्द्रित दल चुनावमा

'निर्वाचनमा सहभागी नभएको भए धेरै नेताकार्यकर्ता हामीबाट छुट्टिएर जान्थे। उम्मेदवारका आकांक्षीको ठूलो संख्यालाई पार्टीमा जोगाइराख्न पनि निर्वाचनमा जानुबाहेक विकल्प रहेन,' उपेन्द्र यादव।

मधेसमा सुरु भयो चुनावी तयारी

तराई–मधेसका राजनीतिक दलहरू आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीमा जुटेका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जिल्लाजिल्ला घुम्दै चुनावी तयारीमा लागेका छन्।

पहाडको चुनावले मधेसमा कौतुहल

दोस्रो चरणको स्थानीय तह निर्वाचन कुरिरहेका तराई–मधेसका बासिन्दाले पहिलो चरणमा पहाडी जिल्लामा भएको निर्वाचनको नतिजाप्रति निकै चासो देखाएका छन् । कुन पार्टीले कुन ठाउँमा अग्रता लियो, को, कहाँ पछि पर्यो र कहाँको परिणाम कस्तो आयो, आउँछ भन्ने चासो चौतर्फी छ । मतगणना सुस्त हुँदा कौतुहलको अवस्था लम्बिँदाको अनुभूति साट्ने पनि त्यत्तिकै भेटिन्छन् ।

पहाडको चुनावले मधेसमा कौतुहल

दोस्रो चरणको स्थानीय तह निर्वाचन कुरिरहेका तराई–मधेसका बासिन्दाले पहिलो चरणमा पहाडी जिल्लामा भएको निर्वाचनको नतिजाप्रति निकै चासो देखाएका छन् । कुन पार्टीले कुन ठाउँमा अग्रता लियो, को, कहाँ पछि प¥यो र कहाँको परिणाम कस्तो आयो, आउँछ भन्ने चासो चौतर्फी छ । मतगणना सुस्त हुँदा कौतुहलको अवस्था लम्बिँदाको अनुभूति साट्ने पनि त्यत्तिकै भेटिन्छन्।

मधेसी मोर्चा दोस्रो चरणको चुनावमा भाग लिने वातावरण बन्दै: नेता पोखरेल

माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले संविधान संशोधनको इमानदार प्रयासले मधेसी मोर्चा दोस्रो चरणको चुनावमा भाग लिने वताबरण बन्दै गएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्