१ मंसिर २०८१ शनिबार
image/svg+xml

समाजवाद उन्मुख अर्थव्यवस्थाको अर्थ

समाजवादबारेको बुझाइ र यसको सिर्जनात्मक प्रयोग सम्बन्धमा सरकार नीतिगतरूपमा स्पष्ट हुन आवश्यक छ।

सामाजिक न्यायका लागि १६ जिल्लामा शान्ति समाजको प्रदर्शन

देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ।

भानुभक्तले समाजलाई भाषिक एकतामा आबद्ध गराए : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भानुभक्त आचार्यले नेपाली समाजलाई भाषिक एकतामा आबद्ध गराएको बताएका छन।

श्रीपती समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई

यस वर्षको श्रीपती समाज सेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गरिने भएको छ। पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार २०८० बाट पोखरा महानगरपालिका–२ स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गरिने आयोजकले बुधबार पत्रकार सम्मेलन गरेर घोषणा गरेको हो। पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित सम्मान पत्र र पदक रहेको छ।

समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक आज बस्दै छ। नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ः०० बजे बस्ने भएको हो।

नेकपा देखाएर सत्ता जोगाउने नीति

सत्ता गठबन्धनभित्र रहेका कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाहेक कम्युनिस्ट घटक र त्यससँग नजिक रहेका एक गरी चार दलबीच समाजवादी मोर्चाको यात्रा सुरु भएको छ।

सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिन भित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो।

समाजवादी मोर्चाको पहिलो बैठक जारी

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ।

नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ।

समाजवादी क्रान्तिको कार्यदिशा

सत्ता दलितलाई राज्यसत्तामा स्थान दिनै चाहँदैन। दलित शासनसत्ता चलाउने होइन, ऊ शासक जातिको सेवक हो भन्ने मनोविज्ञानबाट सत्ताले दलितप्रति शोषण गर्दै आएको छ।

संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा गठन :अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताएका छन।

असार १५-धान दिवस: नेतालाई रमाइलो, किसानलाई पिरलाे

चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका लागि चितवन आएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्