भारतीय पूर्वसांसद त्रिपाठीको निधन
भारतीय राजनीतिज्ञ एवं पूर्वसांसद देवीप्रसाद त्रिपाठीको निधन भएको छ। क्यान्सर रोगबाट पिडित उनका ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ।
भारतीय राजनीतिज्ञ एवं पूर्वसांसद देवीप्रसाद त्रिपाठीको निधन भएको छ। क्यान्सर रोगबाट पिडित उनका ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ।
विशाल भूभाग रहेका छिमेकीले विशाल हृदय बनाएर प्रस्तुत हुने हो भने सीमाको कुनै समस्या होइन।
नेपालमा पनि काम गर्न आउने, अपराध गर्न आउने र नेपालमा अपराध गरेर खुला सिमानाको प्रयोग गरेर भारत छिर्ने सिलसिला जारी छ। नेपाल आउने–जाने विदेशीको दर्ता गर्ने कुनै व्यवस्था नभएकाले भोलि नेपाललाई पनि अहिले भारतलाई जस्तै कानुन बनाउनुपर्ने बाध्यता आइनलागोस्।
भारतीय संसद्बाट हालै भएको नागरिकता विधेयक संशोधनका विषयमा दक्षिण एसियाली स्वतन्त्र नागरिकको समूहले असहमति जनाएका छन्।
नागरिकतासम्बन्धी नयाँ कानुनका कारण अशान्त भारतको केन्द्रीय सरकारले अर्को वर्ष जनगणना गर्नका लागि बजेट स्वीकृत गरेको छ।
पाहुना बोकेर भित्रिएका भारतीय सार्वजनिक सवारीलाई पोखरा क्षेत्रभित्रका पर्यटकीय गन्तव्यसम्म दृष्यावलोकन गर्नेगरी आउजाउ गर्न रोक लगाइएको छ। भारतीय निजी सवारीलाई भने चाहेका गन्तव्यसम्म आउजाउ गर्न अवरोध नरहेको स्थानीय प्रशासनले जनाएको छ।
हालै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा कश्मीर मुद्दालाई उठाउन खोजेको चीन र भारतका सीमासम्बन्धी प्रतिनिधिहरुले विश्वासको वातावरण बनाउन शनिबार ‘एकअर्काका संवेदनशीलता र सरोकारहरुलाई सम्मान’ गर्ने विषयमा पनि सहमति गरेको भारतको विदेश मन्त्रालयले जनाएको छ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्सा अस्वीकार गर्ने निर्णय गरेको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालतर्फ निर्माण भइरहेको तटबन्ध रोक्न दबाब दिएको छ। कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डानजिकै मोहना नदीमा नेपाल पक्षबाट तटबन्ध निर्माण भइरहेको छ।
नेपाल प्रहरीको अधीनमा रहेको करिब २५ बिघा ऐलानी जमिन वर्षौंदेखि भारतीय नागरिकले भोगचलन गर्दै आएको पाइएको छ। कैलालीको भजनी नगरपालिका–५ पृथ्वीपुरमा रहेको उक्त जमिन प्रहरीको उपल्लो तहका अधिकारीहरूले भारतीय नागरिक ज्ञानी सरदारलाई आफूखुसी भोगचलन गर्न दिएको खुल्न आएको हो।
नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन, सयौं पक्राउ, इन्टरनेट र टेलिफोन सेवा बन्द
नयाँ विधेयकअनुसार आसाममा बसोबास गरिरहेका बंगालीभाषी जनताले नागरिकता पाए आसाममा आसामी आदिवासी जनता अल्पमतमा पर्नेछन्। आसामको मौलिक संस्कृति र विशेषता सबै लोप हुँदै जानेछ।
जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।
चेलीबेटी बेचबिखन तथा मानव तस्करीको रोकथामको लागी नेपाल–भारतको सहकार्य आवश्यक हुनु पर्ने एक कार्यक्रममा सहभागीले जोड दिएका छन्।
लागुऔषधसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हे.क्वा जलसागर महोत्तरीले चेक जाँचको क्रममा भारत विहारको मधवापुर १ पिरोखर बस्ने १९ वर्षिय राकेश कुमार महतोलाई लागुऔषधसहित पक्राउ गरेको हो।