बेलायतका प्रधानमन्त्री जोन्सनले गरे प्रमिकासँग तेस्रो विवाह
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन्। बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन्।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन्। बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन्।
बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई कोभिड १९विरुद्ध सहयोगबारे बहस भएको छ।
बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा थप दुई जना गैरआवासीय नेपालीहरु विजयी भएका छन्।
उनले भने, 'आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ।' उनका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन्। त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई श्रीमतीको आँखा छलेर अर्कै स्त्रीसंग सम्पर्कमा रहेको आरोप लागेको छ। प्रधानमन्त्री जोनसनलाई ३६ वर्षीय अमेरिकी व्यवसायी जेनिफर आर्करीले आफुसँग शारिरिक सम्पर्क राखेको आरोप लगाएकी छिन्।
बेलायतमा कोरोना भाइरसको नयाँ ‘भेरियेन्ट’ फेला परेपछि एक महिनाअघि नेपाल सरकारले लगाएको यात्रामा प्रतिबन्ध हटेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन्।
नयाँ किसिमको कोरोना व्यापक मात्रामा फैलिन थालेपछि बेलायतमा फेरि देशव्यापी लकडाउन गरिएको छ।
नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी अथोरिटी (एमएचआरए) ले उक्त अनुमति दिएको हो ।
कोरोनाको नयाँ प्रजातिबाट संक्रमित हुनेको संख्या २० पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बेलायतमा फैलिइरहेको कोरोना भाइरसको नयाँ प्रजाति भारतमा पनि फेला परेको छ।
बेलायतपछि फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रकार देखिएको छ। फ्रान्समा पहिलो पटक एक व्यक्तिमा उक्त भाइरस देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
एरिजोना विश्व विद्यालयका जीवशास्त्री माइकल वोरोबीले कोभिड–१९ संक्रमण गर्ने १ लाखभन्दा बढी भाइरसका स्ट्रेन देखेका थिए । जब उनले बेलायतमा हालसालै देखिएको फरक रूप (भेरियन्ट) देखे, त्यो अन्यभन्दा फरक थियो । ‘पूरा महामारीको अवधिमा मैले देखेकोमा यो भाइरस नयाँ खाले थियो, मैले एक कदम पछाडी फर्केर भने, ओह कस्तो खाले भेरियन्ट,’ उनले भने ।
बेलायतमा पहिलेको भन्दा अझ खतरनाक कोरोना भाइरसको अर्काे नयाँ संस्करण देखिएको छ।
बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखापरेकाले त्यहाँ बसेका तथा त्यो बाटो हुँदै आएकाले नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र पीसीआर परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको हो।