२६ कार्तिक २०८२ बुधबार
image/svg+xml

‘फायर ब्रान्ड’ झाँक्रीको स्वीकारोक्ति: उमेरले अभिव्यक्तिमा लगाम लगायो

कुनै समय आफ्नो आक्रामक र ‘फायर ब्रान्ड’ अभिव्यक्तिका लागि चिनिएकी नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले उमेर र अनुभवले आफूलाई परिपक्व बनाएको बताएकी छन्।

कतार दूतावासले भन्यो: ठूलो स्वरमा नबोल्नोस्, छिमेकीको गुनासो आयो

कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपाली नागरिकलाई कार्यालय परिसरमा ठूलो स्वरमा कुरा नगर्न तथा अनावश्यक भिडभाड सिर्जना नगर्न अनुरोध गरेको छ।

विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउन प्रविधि प्रदर्शनी

प्रदर्शनीमा कक्षा २, ३ र ८ का विद्यार्थीहरूले दैनिक जीवनसँग सम्बन्धित यन्त्र र आधुनिक मोडेलहरू प्रस्तुत गरे ।

फर्जी शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षिकाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मधेसका मुख्यमन्त्री यादवको नियुक्तिबारे सर्वोच्चले माग्यो लिखित जवाफ

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ।

नेपालमा जीडब्लुएमको ‘ट्यांक’ सिरिज सार्वजनिक

अन्तर्राष्ट्रिय बजारमा ४ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको यो ब्रान्ड अफ-रोड प्रेमीहरूको रोजाइमा पर्न सफल भएको छ।

लीपमोटर नेपालले ग्लोबल मिटमा “उत्कृष्ट लीपमोटर वितरक” पुरस्कार जित्यो

यो अवार्डले भारत र एसिया–प्यासिफिक क्षेत्रमा लीपमोटर नेपालले बिक्री, ग्राहक सेवा र ब्रान्ड विकासमा देखाएको उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको हो।

निर्वाचन तयारीको ६० प्रतिशत काम सकिएको आयोगको दावी

आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी दिएको छ।

हाम्रो एकता देखेर कतिपयको ‘होस’ गुम्यो : माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले वामपन्थी शक्तिहरूबीचको एकता अभियानले देशको राजनीतिमा नयाँ तरंग पैदा गरेको बताएका छन्।

‘अब हामीलाई एक नम्बर हुन कसैले रोक्न सक्दैन, हप्तापिच्छे पार्टी प्रवेश हुन सक्छ’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेता डा. भीम रावलको आगमनसँगै आफ्नो पार्टी देशको पहिलो शक्ति बन्ने निश्चित भएको दाबी गरेका छन्।

दाहालको कटाक्ष: ओलीको दम्भले भत्काएको घरमा को फर्कन्छ ?

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा (एमाले) भत्किएर ढलिसकेको घर भएको बताएका छन्।

‘नेपालीलाई स्वाबलम्बी बनाउन सामाजिक उद्यमशीलता आवश्यक’

भट्टराईले विश्वका अभ्यास र नेपालको परिदृश्यलाई तुलना गर्दै स्थानीय उत्पादन र त्यसको बजारीकरणसँग जोड्ने गरीको नीति निर्माणको काम हुनुपर्ने बताए ।

‘राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकताले एकता गर्‍यौं’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश सुगौली सन्धिपछिकै सबैभन्दा गम्भीर र असाधारण संकटमा फसेकाले राष्ट्र बचाउनकै लागि कम्युनिष्टहरू एक ठाउँमा उभिनु परेको बताएका छन्।

आजदेखि चिडियाखानामा ‘ब्ल्याक प्यान्थर’ अवलोकन गर्न सकिने

जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ।

अन्य श्रमिक सरह हेर्न स्वास्थ्य स्वयंसेविकाको माग

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेका कामको मूल्याङ्कन हुनुपर्ने माग राखेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्