राष्ट्रिय गौरव कि राष्ट्रिय विलम्ब?
राष्ट्रिय गौरवको आयोजना भन्नेबित्तिकै आमनागरिकले समयमै सम्पन्न हुने, उच्च गुणस्तरको र देशको आर्थिक–सामाजिक रूपान्तरणमा निर्णायक योगदान गर्ने परियोजनाको कल्पना गर्छन्।
राष्ट्रिय गौरवको आयोजना भन्नेबित्तिकै आमनागरिकले समयमै सम्पन्न हुने, उच्च गुणस्तरको र देशको आर्थिक–सामाजिक रूपान्तरणमा निर्णायक योगदान गर्ने परियोजनाको कल्पना गर्छन्।
चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि त्रास फैलाउँदै आएको जङ्गली भाले हात्ती ‘ध्रुवे’ लाई १० दिनको अथक प्रयासपछि नियन्त्रणमा लिई अत्याधुनिक स्याटेलाइट रेडियो कलर जडान गरिएको छ।
पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रश्तावित बसपार्क क्षेत्रभित्रका व्यापारिक संरचना हटाएपछि महानगरले सुकुमवासीको व्यवस्थापन प्रक्रियालाई अघि बढाएको छ।
उनीहरूले तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका थिए।
सुदूरपश्चिममा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपाबाट समर्थन जुटाउने प्रयास गरेका थिए।
घर फर्किने क्रममा अस्पतालले उपचार तथा औषधितर्फ बाँकी रहेको ३१ लाख ६१ हजार ७७८ रुपैयाँ पूर्ण रूपमा मिनाहा गर्नुका साथै उनलाई दैनिक आवतजावत सहज होस् भनेर एक थान आरामदायी ह्विलचेयर समेत प्रदान गरेको छ।
ओलीको निर्देशनपछि कांग्रेस नेतृत्वको प्रदेश सरकारमा रहेका एमाले मन्त्रीहरूको राजीनामा प्रक्रिया हालका लागि स्थगित गरिएको हो।
त्यो खाता छोरीको भविष्य सुरक्षित हुने आशाको प्रतीक थियो, तर तीन वर्ष बितिसक्दा पनि खातामा सरकारले जम्मा गर्नुपर्ने एक रुपैयाँसमेत पुगेको छैन। नगरपालिका र वडा कार्यालय धाउँदा पनि उनलाई एउटै उत्तर मिल्छ, ‘हामीलाई पनि थाहा छैन।’
नयाँ आर्थिक वर्ष सुरु हुने साउन १ गतेदेखि सरकारले विभिन्न वस्तु तथा सेवामा नयाँ कर तथा शुल्क लागू गर्दैछ।
वर्षासँगै परेको चट्याङ लागेर पर्साको पकहामैनपुर गाउँपालिका–१, धोरेका सात जना घाइते भएका छन्।
सरकारको निर्णयअनुसार पहिलो ५० युनिटसम्मको विद्युत् महसुलमा भने भ्याट लाग्ने छैन। त्यसभन्दा माथिको खपतमा लाग्ने विद्युत् महसुलमा मात्रै ५ प्रतिशत भ्याट जोडिनेछ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश)माथि भएको आक्रमण घटनामा शाहको संलग्नता रहेको उजुरी परेपछि प्रहरीले मुद्दा दर्ता गर्दै अनुसन्धान सुरु गरेको हो।
धदिङको बेनीघाट रोराङ गाउँपालिका-१० वासिङस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।
लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइको काम सम्पन्न भएको छ ।
बुधबार दिउँसो खोलामा नुहाउन जाँदा बाढीले बगाएर बेपत्ता भएका जिल्लाको कटारी नगरपालिका–२ का ९ वर्षीय बालक बिहीबार दिउँसो सिरहामा मृत फेला परेका हुन्।