अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णालीले भन्यो: स्थानीय तहका उजुरी धेरै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश सुर्खेतले स्थानीय तहका उजुरी धेरै रहेको बताएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश सुर्खेतले स्थानीय तहका उजुरी धेरै रहेको बताएको छ।
कर्णाली प्रदेश सरकारलाई ‘कर्णाली प्रदेश भू–उपयोग नीति तथा जोखिम संवेदनशील भू–उपयोग योजना र निर्देशिका’ हस्तान्तरण गरिएको छ।
तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एकजना बेपत्ता भएका छन्।
यसले कर्णालीका नागरिकलाई कैलाली,बर्दिया राजापुरको हाट बजारसम्म मात्र ल्याएन, कर्णालीलाई संघीय राजधानीसँग जोड्न पनि सहज बनायो।
निर्वाचन समिति लांचार भएको र आफूहरुलाई प्रवेशमा रोक लगाएको भन्दै मत गणनास्थलमा पार्टीका कार्यकर्ताहरुले तोडफेड गरेका छन्।
नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज बिहान ८ बजे सुरु हुने भनिएको मत गणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन्।
नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज मतगणनाको तयारी हुँदैछ।
मुख्य प्रतिस्पर्धा भने शाह र शाहीबीच छ। शाह पोलिटव्यूरो सदस्य यामलाल कँडेल पक्षीय हुन् भने शाही अर्का पोलिटव्यूरो सदस्य गोरख बोगटी पक्षका नेता हुन्।
दुई बालक मृत्यु प्रकरणको विषयलाई लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइतवार बिहानैदेखि अशान्त बनेको छ।
नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज १० बजेदेखि मतदान हुने भएको छ।दुई दिनका लागि तय गरिएको एमालेको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा पाँचौं दिनमा आएर निर्वाचन हुन लागेको हो।
कर्णाली प्रदेशको अध्यक्षका लागि हालसम्म तीन जना प्रतिस्पर्धी छन्। शुक्रवार अध्यक्षमा उम्मेदवारी दिएका मध्ये दैलेखका राजबहादुर शाही र कालिकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन्।
निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि कालिकोटबाट तीन जनासहित पाँच जनाको उम्मेदवारी दर्ता भएको हो।
नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट टुङ्गिने भएको छ।
नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज आर्थिक एवं राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ।