४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एक महिनाभित्रै डिपिआर बन्ने

कुल ६ सय ३५ मेगावाटको जलाशययुक्त दूधकोसी आयोजनाको अपडेटेड विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) एक महिनाभित्रै तयार हुने भएको छ।

‘स्वस्थ दूधले बच्चामा मोटोपनको जोखिम कम’

हालै सार्वजनिक गरिएको एक अध्ययनले ‘होल मिल्क’ अर्थात् स्वस्थ दूध पिएका बच्चामा कम तौल अर्थात् मोटोपनको सम्भावना कम हुने गरेको देखाएको छ।

सहकारीद्वारा घरमै पुगेर दूध संकलन

टीकापुर नगरपालिका–१ वनगाउँस्थित देउराली भञ्ज्याङ कृषि सहकारी संस्थाले किसानका घरमै पुगेर दूध संकलन गर्न थालेको छ। सहकारीले घरमै पुगेर दूध संकलन गर्न थालेपछि किसान निकै खुसी भएका छन्।

देशलाई दूधमा आत्मनिर्भर बनाउन

सरकारले दूधमा आत्मनिर्भर हुन प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उत्पादन हुनपर्ने लक्ष्य राखेको छ। उक्त हिसाब हरेक नेपालीले हरेक दिन सेवन गर्न आवश्यक लगभग २५० मिलि वा एक गिलास दूधको परिणामबाट आएको बुझिएको छ।

दूध बिक्रीबाट मासिक १२ लाख आम्दानी

स्याङ्जाका दुई युवाले दूध बिक्रीबाट मासिक बाह्र लाख बढी आम्दानी गर्दै आएका छन्। पुतलीबजार नगरपालिका–३ ढडुवाका नवराज हमाल र सुरेश रेग्मीले दूध बिक्रीबाट सो आम्दानी गर्दै आएका हुन्।

बिहान-बेलुकी संकलन नहुँदा दूधमा पानी मिसाउन बाध्य

काभ्रेका दूध संकलकहरुले दैनिक दुई पटक (बिहान–बेलुकी) दूध नलिइदिँदा किसान बाध्य भएर पानी मिसाउने गरेको अनुगमन प्रतिवेदनले देखाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र एफएओको सहकार्यमा हालै काभ्रेमा गरिएको अनुगमनले यस्तो तथ्य देखाएको हो।

गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान

थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा रजिष्ट्रेशन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिए।

म्याग्दीको खयरबराही क्षेत्रमा दूध कुण्ड भेटियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो ।

दूधकोसी जलविद्युत् आयोजनाको इआइए, दुई पक्की र १२ वटा झोलुंगे पुल डुबानमा पर्ने

६ सय ३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजनाको बाँधबाट दुईवटा पक्की पुल डुबानमा पर्ने भएको छ। आयोजनाको हालै सार्वजनिक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनका अनुसार हाल चालु अवस्थामा रहेको ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको भदौरे दोभानटार र दियाले जोड्ने ठोट्ने खोलाको पक्की पुल डुबानमा पर्ने देखिएको हो। यस्तै, खोटाङको रावाबेंसी गाउँपालिकाको खार्पा र डुम्रेधारापानी जोड्ने पक्की पुल डुबानमा पर्ने भएको हो।

दूधकोशी जलविद्युत आयोजनाबाट एक हजार घरधुरी प्रभावित हुने

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशय युक्त जलविद्युत आयोजनाबाट एक हजार एक सय ५० घरधुरी प्रभावित हुने भएका छन्।

दूधको भाउ ६ रुपैयाँ बढ्यो

सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिहीबार दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता प्रदिपचन्द्र भट्टराईले जानकारी दिए। ‘हामीले मन्त्रालयमा निर्णय गरी दुग्ध विकास संस्थानलाई स्वीकृति दिएका छौं,’ भट्टराईले भने, ‘अब त्यसलाई संस्थानले कार्यान्वयन गर्छ।’

दूध उत्पादनको लागि उपलब्ध गराएको अनुदान प्रभावकारी बन्दै

प्रतिलिटर दूध उत्पादनमा ३ रूपैया अनुदान उपलब्ध गराउने माडी नगरपालिकाको निर्णय प्रभावकारी देखिएको छ। गत आर्थिक वर्षदेखि लागू गरिएको अनुदानको व्यवस्थाले त्यहाँ कृषक पशुपालनतर्फ आकर्षित भएका हुन्।कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न नगरपालिकाले आफ्नो आन्तरिक आयबाट हरेक वर्ष ६० लाख विनियोजन गर्दै आएको छ।

दूधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी

स्वदेशी किसानले उत्पादन गरेको दूधलाई स्तरीय नमान्ने सरकारले भारतबाट आयातित दूधमा समृद्धिको सपना देखेको भन्दै उनले आक्रोश पोखे। उनले किसानलाई पेन्सन र परिचयपत्रको व्यवस्था गर्न पनि माग गरे।

यसरी निर्धारण गरौं दूधको मूल्य

हाल विभिन्न किसिमका मेसिन विकास भएका छन् जसले दूधमा पाइने प्रोटिनको मात्रा पनि मापन गर्न सक्छन्। होलस्टिन गाईले भन्दा जर्सी वा लोकल गाई वा भैंसीको दूधमा प्रोटिन धेरै हुन्छ। दूधको मूल्य निर्धारण गर्दा प्रोटिनलाई पनि आधार बनाउने हो भने किसानले त्यसको मात्राबमोजिम धेरै मूल्य पाउने सम्भावना हुन्छ।

महीनावारी र सुत्केरीलाई दूधदही खान दिइदैन्

जिल्लाका अधिकांश ठाउँमा अझैपनि महीनावारी र सुत्केरी भएका महिलालाई दूधदही दिन नहुने मान्यताले जरो गाडेर बसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्