६ आश्विन २०८१ आइतबार
image/svg+xml

कृषि कानुनको विरोधमा आज भारत बन्द

नरेन्द्र मोदी सरकारले ल्याएको कृषि कानुनको विरोधमा आज किसानहरुले भारत बन्दको आयोजना गरेका छन्। ११ बजेदेखि अपराह्न्न ३ बजेसम्मका लागि बन्दको आयोजना गरेका हुन्।

बेसार खेतीमा किसान आकर्षित

रौतहटको केही गाउँमा बेसार खेतीप्रति सर्वसाधारण किसान आकर्षित भएको देखिएको छ । बेसार खेतीले राम्रो आम्दानी दिने आशाले किसानहरू बेसार खेतीप्रति आकर्षित भएका हुन् ।

उदयपुरका ७२ अव्यवस्थित परिवारले ४० वर्षपछि पाए लालपुर्जा

उदयपुरमा गाउँ ब्लकको जग्गाको धनीपुर्जा (लालपुर्जा) वितरण सुरु भएको छ। स्थानीयले वर्षौंदेखि चासभोग गर्दै आए पनि आधिकारिक कागजात नभएका गाउँ ब्लकका जमिनको लालपुर्जा वितरण गरिएको हो।

भारतमा आन्दोलनरत किसानहरुद्वारा बन्दको घोषणा

आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन्।

उखु किसानले अझै पाएनन् भुक्तानी

जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन। केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए।

कति रुने किसानले ?

हुँदाहुँदा अलिअलि भएको उत्पादन बेच्न नपाएर पनि रुनुपर्ने र बेचेको उत्पादनको भुक्तानी नपाएर पनि रुनुपर्ने । कति रुनुपर्ने हो कृषिप्रधान देशका किसानले सरकार ?

गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान खुशी

‘यसपालि राम्रो भाउ पायो, प्रति किलो पचासबाट उँधो झरेकै छैन, किलोको सत्तरी/असीसम्म आएको छ, धेरै खुशी छौँ ’, गोलभेँडा टिपेर डालोमा राख्दै उनले थपे ‘पोहरको तुलनामा दोब्बर फलेको छ, भाउ पनि राम्रो छ।’

मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन

विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन)को चिया बढेको किसानले बताएका छन्। यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ।

उखु किसानलाई भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्छौंः मन्त्री भट्ट

आन्दोलनरत उखु किसानहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाएका छन्।

बाँकेमा मंसिरदेखि किसानको धान खरिद गरिने

बाँकेका किसानले धान खरिद गर्न ढिलाई भैरहेको गुनासो गरिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले तिहारपछि खरिद गर्ने तयारी गरेको छ।

चियामा सरकारी लगानी नहुँदा किसान समस्यामा

सधैँभरिको मूल्य विवाद तथा मजदुर अभावका कारण इलामका चिया किसान खेती मास्ने अवस्थामा पुगेका छन्।

बाँदर लखेट्न एकोहोरो शङ्ख फुक्छन् किसान

अनेकौँ उपाय लगाएर बाँदर धपाउँदा पनि केही नलागेपछि चिन्तित रहेका यहाँका केही किसानले पछिल्लोपटक अपनाएको विधि भने प्रभावकारी बन्न थालेको छ।

किसानलाई फेरि धोका

गत वर्ष गरिमा जातकोधानले ठगिएका किसानलाई यसपालि पनि धान खेतीमै धोका भएको छ। फसल दिनमा उष्कृष्ट मानिने बहुगुणी–२ धानको बीउ लगाएका किसानले सोचेजस्तो फसल भित्र्याउन पाएका छैनन्।

चियामा डढुवा, थ्रिप्स र सिन्दुरेको प्रकोप

कहिले मूल्य र कहिले निर्यातको समस्या भोगिरहेका किसानलाई यो वर्ष चियाको बोटमा देखिएको रोगले चिन्तित बनाएको छ । उत्पादन झण्डै आधा घटाउने गरी चियामा मुना पिल्सिने (थ्रिप्स), सिन्दुरे र डढुवा रोग देखिएको किसानले बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्