वस्तु आयात तीन महिनामा १२.७ प्रतिशतले घट्यो
चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ।
चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ।
एनएमबीले डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको थालनी गर्दै मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंक नधाइकनै मुख्य बैंकिङ गतिविधि सञ्चालन गर्न यो योजना ल्याएको जनाएको छ।
बैंकबाट प्राप्त उक्त सहयोगबाट संस्थाले आगामी मंसिर १७ गते अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा दृष्टिविहीन व्यक्तिलाई सेतो छडी प्रदान गर्नेछ।
बैंकले शनिबार बनेपाको पुल बजारमा करिब दुई सय ५० जना सहभागीको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी अभियान गरेको जनाएको छ।
बैंक तथा वित्तीय संस्थाले कल डिपोजिट र संस्थागत मुद्दती निक्षेपबाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत विन्दुसम्म बढाउन सक्ने व्यवस्था भने खारेज गरेको छ।
सडकले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकारगर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।
बैंकमार्फत हुने भुक्तानीमा पनि आकर्षक छुटको व्यवस्था रहेको कमपनीको भनाइ छ। यस वर्षको ११.११ मा नयाँ रियलमी जिटी नियो टूजीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरण र थप अन्य विभिन्न कोटीमा विशेष डिल्स र प्रस्तावहरू थिए।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका ५ शाखा खोलेको छ।
बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो
नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रूपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।
नेपाल बैंकर्स संघको ३५औं साधारणसभामा मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकलाई संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरेका थिए।
महामारीमा एकातिर नियमित काममा अवरोध हुँदा र अर्कोतर्फ उद्योग,व्यवसायीलाई कर्जामा सहुलियत प्रदान गर्दा गर्त वर्ष बैंकहरूको आम्दानीमा केही गिरावट आउन पुगेको बैंकरहरू बताउँछन्।
रूपैँया ठगी गरेको अभियोगमा कुमारी बैंकका कर्मचारीसहित चार जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा तीन हजार रूपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले प्रतिशत वा ३५ सय रूपैयाँसम्म छुट पाउनेछन्।
सल्लाहकारमा अनिल केशरी शाह, अशोक शमशेर राणा र ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन्।