फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प : चार देशमा सुनामीको चेतावनी
घटनापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले सबै संयन्त्र परिचालन गरेर सबै सरकारी निकायलाई तत्काल उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्।
घटनापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले सबै संयन्त्र परिचालन गरेर सबै सरकारी निकायलाई तत्काल उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्।
समान पेन्सन र अधिकारको माग गर्दै आन्दोलनरत पूर्वगोर्खा सैनिकहरूका मुद्दामा छलफल गर्न आज (सोमबार) मन्त्रीस्तरीय वार्ता हुन लागेको छ।
वरिष्ठ पत्रकार तथा विश्लेषक स्मिता गुप्ताका अनुसार यो आन्दोलन यस्तो समयमा भएको छ, जतिबेला मोदी सरकारको प्रारम्भिक लोकप्रियताको प्रभाव कमजोर हुँदै गएको छ।
अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्।
विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबास्टिक र कोडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुको जिल्ला सभापतिमा शिव कुमार सुवेदी दोस्रो कार्यकालका लागि भारी मतले विजयी भएका छन्।
सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले आज (सोमबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
गल्याङ प्रज्ञाप्रतिष्ठानको आयोजना तथा गल्याङ नगरपालिकाको व्यवस्थापकीय संयोजनमा "दुई दिवसीय कवितालेखन (शास्त्रीय छन्द, मुक्तलय, गजल र मुक्तक) को प्रशिक्षण कार्यक्रम- २०८३" भएको छ।
थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकलाई १२ जुन (यही जेठ २९ गते) भित्रमा नेपाल फर्किन अनुरोध गरेको छ।
इरानले स्थानीय समय अनुसार आइतबार राति करिब १० बजेतिर इजरायलको उत्तरी क्षेत्रलाई लक्षित गरी करिब १० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको हो।
ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी क्षेत्रमा घुम्न गएका तीन जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ।
लोकप्रिय गायक प्रमोद खरेल कुरिअर सर्भिस कम्पनी गाउँबेशी लोजिस्टिकको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन्।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।