५ मंसिर २०८१ बुधबार
image/svg+xml

सुटिङ स्थलमा गोली चल्दा कलाकारको मृत्यु

अष्ट्रेलियाको व्रिसवेनमा म्युजिक भिडियोको सुटिङ चलिरहेको बेला एक्कासी गोली चल्दा एकजना कलाकारको मृत्यु भएको छ ।

जब चालकलाई गाडी भित्रै जिउँदै जलाएर हत्या गरियो

गत मंसिर ९ गते बिहान जिल्ला प्रहरी कार्यालय रामेछापको कन्ट्रोल कक्षमा पश्चिमी गाउँ मझुवाबाट एउटा फोन आयो–गाउँको वडा नं १ निगालपानीमा एउटा गाडी दनदनी बलिरहेको छ, गाडी भित्र एक युवक पनि छन्।’

गाडीभित्रै चालकलाई जलाएर हत्या गरेको आरोपमा दुई पक्राउ

जिल्लाको मझुवा गाउँ विकास समिति १ को निगालपानीमा करिव २ महिना अघि भएको रहस्मय सुमो आगलागिको घटनामा संलग्न २ अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलबार सार्वजनिक गरेको छ।

केपीसँग कवि-कलाकार

केपीले भन्नुभयो– 'मेरो जीवन राष्ट्रका लागि पूर्णसमर्पित छ। आश र त्रासले मान्छेलाई बिगार्छ। म देशको सेवाखातिर इमानदारीपूर्वक बाँकी जीवन बिताउन चाहन्छु। पार्टी पनि यही अडानमा छ।'

कलाकार फुँयालप्रति अन्तिम श्रद्धाञ्जली

विभिन्न सांस्कृतिक गतिविधिले भिडभाड रहने राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार भने शोकाकुल माहोल थियो। प्रज्ञा प्रतिष्ठानमा कलाकार विष्णुभक्त फुँयालप्रति अन्तिम श्रद्धाञ्जली दिन देशका नेता देखि कलाकार पुगेका थिए।

प्राधिकरण सञ्चालकलाई यथावत राख्ने अन्तरिम आदेश खारेज

नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरु लक्ष्मण अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई तत्कालका लागि यथावत राख्ने यसअघि सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश खारेज भएको छ।

नेपाली कलाकार खोज्दै प्रियंका चोपडा

बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली कलाकार र प्राविधिकहरु खोजी कार्य सुरु गर्दैछिन्। लामो समयपछि हलिउडबाट मुम्बई फर्केकी अभिनेत्री चोपडाले सुरु गरेको पर्पल पिबल प्रोडक्सन ब्यानरबाट निर्माण हुन लागेको सिकिमेली नेपाली फिल्मको लागि उनी स्थानीय कलाकार र प्राविधिकको खोजीमा जुट्न लागेकी हुन्।

पाँच कलाकारले पोखे रंगहरूको तरंग

पाँच नेपाली कलाकारले आफ्ना रंगीन कलाको तरंग क्यानभासमा पोखेका छन्। क्लासिक ग्यालरीको आयोजनामा पाटनस्थित नेवा छे आर्ट ग्यालरीमा बुधबारदेखि सुरु भएको तरंग नामक प्रदर्शनीमा पाँच कलाकारका कलात्मक रंग पोखिएका हुन्।

चीनले दियो अमेरिकलाई टक्कर, एफसी–३१ को सफल परीक्षण

चीनले पाँचौं संस्करणको लडाकु विमान एफसी–३१ को सफल परीक्षण गरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीन विश्वको सबैभन्दै मजबुद लडाकु विमान बनाँएर पश्चिमा देशको एकाधिकार तोड्न चाहन्छ।

अष्ट्रेलियामा नेपाली वैज्ञानिकलाई प्रतिष्ठित पुरस्कार

हाल अष्ट्रेलियामा कार्यरत एकजना नेपाली वैज्ञानिक डा. राजु अधिकारी र उनको अनुसन्धान टोलीका अन्य सदस्यहरुलाई कमनवेल्थ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च अर्गनाइजेशन (सिएसआइआरओ) ले कृषि तथा खाद्य डिरेक्टर पुरष्कार प्रदान गरिएको छ।

‘ठमेल बजार’मा तान्जेनियाली कलाकारको प्रस्तुति (भिडियो)

निश्चल बस्नेत निर्देशित चलचित्र लुट–२को आइटम गीत ठमेल बजार हिट गीतको सूचिमा छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको क्षेत्रीय बैठकका लागि दार ए सलाम भेला भएका नेपालीले समेत ठमेल बजारमा नृत्यको आनन्द लिए।

गाडी सिँगार्ने कलाकार

सवारीमा सिटको बिषयलाई लिएर विवाद हुने गर्छ। सडकमा  स–साना विषयमा उग्र विवाद हुने गर्छ। मिठो बोलेमा समाधान हुने बिषय नमिठो बोल्दा बिग्रेको थुप्र्रै उदारण छन्।  सवारी दुर्घटनाबाट जोगिए पनि त्यसपछि बोलीको घातबाट धेरै घाइते हुने  गरेका छन्।

ब्राजिलले न्यून आय भएका नागरिकलाई पाँच लाख घर बनाउने

ब्राजिलको सरकारले यहाँका न्यून आय भएका नागरिकका लागि कम्तीमा पनि पाँच लाख वटा घर निर्माण गर्ने भएको छ।

ब्रिक्स बैंकलाई नेपालमा लगानी गराउन आग्रह

नेपाल उद्योग परिसंघको परिसंघ प्रबुद्ध परिषद्का सदस्यहरुले ब्रिक्स विकास बैंकले नेपाल जस्ता अल्पविकसित देशको पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्ने गरी संयन्त्र विकास गर्नुपर्ने बताएका छन्। नेपालका लागि ब्रिक्स समूहका सदस्य देशका राजदूत र परिसंघ प्रबुद्ध परिषद्बीच मंगलबार भएको अन्तक्र्रियामा सहभागीहरुले यस्तो धारणा राखेका हुन्।

गृह श्रमिकलाई पहिचान दिन माग

गृह श्रमिकले पहिचानसहितको जिविकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। घर भित्र बसेर गरिएको आफूहरुको श्रमको मूल्यांकन सरकार र सम्बन्धित निकायबाट नहुने गरेको भन्दै उनीहरुले अन्य श्रमलाई दिए सरह गृह श्रमिकको पनि पहिचान कायम गर्न माग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्