४ मंसिर २०८१ मंगलबार
image/svg+xml

सम्झनामा कलासाधक विक्रम

राजधानीको अनामनगरस्थित मण्डला थिएटरका नाट्यकर्मी राजन खतिवडा आइतबार थिएटरमै बसिरहँदा तनहुँमा नाट्यकर्मी विक्रम परियारको हत्याको खबरले झसंग भए । बेलुकी ६ बजे घर जाने सुरमा रहेका खतिवडालाई विक्रमको निधन भएको दुःखद समाचारले घर जाने सुर नै बिर्साइदियो ।

भोट हालेर फर्किएका कलाकार विक्रम परियारको हत्या

नेपाली रंगमञ्चमा सक्रिय कलाकार विक्रम परियारको हत्या भएको छ। स्थानीय तह पहिलो चरणको निर्वाचनमा मतदान गर्न तनँहू ब्यास पुगेका उनको अज्ञात समूहको आक्रमणमा मृत्यु भएको हो।

पाका कलाकार, परिपक्व सिर्जना

पाका कलाकारहरूको सम्मान गर्नेतर्फ राज्यको ध्यान नपुगेको भन्दै अधिकांश कलाकारले दुःख व्यक्त गरेका छन्। बाल्यकालदेखि नै कला क्षेत्रमा समर्पित गर्दै आएका कलाकारहरू आफूलाई राज्यले हेर्नु आफ्नो हक नै भएको बताउँछन्।

मन चोर्दै उपत्यकाका काष्ठकला

बेजोड सुन्दरता र अदुभूत आकर्षणका कारण नेपाली काष्ठकलाले विदेशी पर्यटकलाई मोहित बनाउँदै आएको छ। काष्ठकला कुँदिएका उपत्यकाका दरबार हेरेर  नेपाली पनि लट्ठ पर्छन्।

कलाकारको कलम

अभिनय कलाकारको अम्मल हो। कलासँगै जोडिएको हुन्छ साहित्य। कला र साहित्य सुनाइमा फरक सुनिए पनि गराइमा एकअर्कासँग अन्तर्सम्बन्धित छ।

रहेनन् कलाकार प्रदिप सिंह

भारतको कलकत्तामा मृगौला रोगको उपचार गराइरहेका निर्माता तथा कलाकार प्रदिप सिंहको ५१ वर्षको उमेरमा शुक्रबार साँझ ५ बजे निधन भएको छ। तीन दशकदेखि फिल्म क्षेत्रमा क्रियाशील उनले भारतको कलकत्तास्थित कलकत्ता मेडिकल एण्ड रिसर्च सेन्टरमा अन्तिम सास फेरेका थिए।

कलाकार प्रदीप सिंहको निधन

लामो समयदेखि मृगौला रोगबाट पीडित कलाकार प्रदीप सिंहको शुक्रबार साँझ उपचारको क्रममा कलकत्तास्थित कलकत्ता मेडिकल एण्ड रिर्सच अस्पतालमामा निधन भएको छ। उनको गत बर्ष मृगौला प्रत्यारोपण गरिएको थियो।

फोन काटिए ग्राहकलाई क्षतिपूर्ति

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको गुणस्तर कमजोर भएर बोल्दाबोल्दै फोन काटिए ग्राहकले क्षतिपूर्ति पाउने भएका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फोन काटिएमा ग्राहकको एकाउन्टमा स्वतः क्षतिपूर्ति भराउनुपर्ने नयाँ नियम ल्याएपछि गुणस्तरमा सुधार हुने विश्वास गरिएको छ।

सुटिङमा सास्ती भोग्दै कलाकार

फिल्मको छायांकन गर्ने कामलाई सर्वसाधारण तथा दर्शकले सजिलो कामका रुपमा लिन्छन्। तर फिल्म युनिटभित्र रहेर काम गर्ने कलाकार, प्राविधिक, निर्माता र निर्देशकले भोग्ने सास्ती आफ्नै किसिमको छ।

दीपकलाई ‘राज्जा रानी’को दुई लाख

चार वर्षदेखि घाँटीमा मासु पलाएर अस्वस्थ रहेका अभिनेता दीपक क्षेत्रीलाई फिल्म ‘ राज्जा रानी’ले दुई लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।

धुलोले बेहाल कलाकार

आगामी दशैंसम्म मेलम्चीको पानी काठमाडौं भित्र्याउन राजधानीका सडकमा ढलसँगै खानेपानीका पाइप बिच्छ्याउने काम चलिरहेको छ। अरु बेला ठिकठाकै धुलो उड्ने सडकमा डोजरको प्रयोगले पाइप बिच्छ्याउन थालिएपछि धुलो उड्ने मात्राको सीमा नै छैन।

पर्यटकलाई दिक्दारी

नाम चलेको पयर्टकीय केन्द्र हो–ठमेल। नेपालमा वर्षेनी करिब छ लाख पयर्टक आउँछन्। नेपाल आउने अधिकांश पर्यटक ठमेल पुगेकै हुन्छन्। अझ धेरै पयर्टक त एयरपोर्टमा झरेर सिधै ठमेल पुग्छन्।

स्वयम्सेवकलाई मतदाता शिक्षा दिन सुरु

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धादिङले कार्यकर्ता र मतदाता स्वयम्सेवकलाई मतदाता शिक्षा दिन सुरु गरेको छ ।

पूर्णिमामा 'चन्द्र कला'

आज चैत पूर्णिमा । हिन्दू पात्रो अनुसार यो वर्षको पहिलो पूर्णिमा हो । हिन्दू शास्त्रहरुले सबैजसो पूर्णिमा तिथिलाई शुभ दिवसका रुपमा व्याख्या गरेका छन् । आजैका दिन रामभक्त हनुमान(पवनपुत्र हनुमान) जन्मेकोले हनुमान जयन्तिका रुपमा पनि यो दिवस मनाइन्छ ।

छोराछोरी स्कुल नपठाउने अविभावकलाई ‘रातोकार्ड’

दार्मा गाउँपालिका–५ गोठिवनका ३८ वर्षीय टेकबहादुर विकलाई छोरा गोविन्दले पढिरहेको गोठिवन माध्यमिक विद्यालयबाट रातो कार्ड आएपछि उनी अचम्ममा परे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्