अमेरिकामा भूकम्प पीडितका कला प्रदर्शनी
नेपालका भूकम्प पीडितहरूले बनाएका चित्रकला यतिखेर अमेरिकाको फोर्टवर्थ आर्ट सेन्टरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनीमा ‘नेपाल शो’ को नाममा अलग्गै स्टल सहित नेपाली कलाकारका कलाकृतिहरू रहेका छन् ।
नेपालका भूकम्प पीडितहरूले बनाएका चित्रकला यतिखेर अमेरिकाको फोर्टवर्थ आर्ट सेन्टरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनीमा ‘नेपाल शो’ को नाममा अलग्गै स्टल सहित नेपाली कलाकारका कलाकृतिहरू रहेका छन् ।
नयाँ शैक्षिक भर्ना सुरु भएसँगै अभिभावकलाई किताब किन्ने, नानी भर्ना गराउने र विभिन्न थरीका शुल्कको भारले तनाव हुने गरेको छ। यो वर्ष पनि यही क्रमले निरन्तरता पाउँदैछ। बाबुनानी कक्षा चढेकोमा खुसी हुनुपर्ने अभिभावकलाई यति बेला पुस्तक जुटाउने समस्याले पिरलेको छ।
दोलखा जिल्लाका कृषकलाई ग्रामीण विकास टुकी सङ्घ दोलखा र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) दोलखाले रु दुई करोड ८ लाख ७८ हजार ४९८ बराबरको सामग्री प्रदान गरेको जनाएको छ ।
बलिउड हाँस्य कलाकार राजपाल यादव धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको गिरान्चौर एकीकृत बस्तीमा पुगेका छन् ।
नेपाली चित्रकलामा गत दुई महिनाबीच दुई स्थापित चित्रकारको अवसानले अपूरणीय क्षति भएको छ । मृत्यु आफैँमा एक पीडादायी विषय हुँदै हो र यसलाई कसैले रोक्न सक्दैन । यो क्षतिको अभाव पूरा हुन पनि निकै समय लाग्नेछ । देश–विदेशमा आफ्नो सिर्जनात्मक क्षमताद्वारा नेपाली कलाकारितालाई व्यापक पार्न यी दुई कलाकारको ठूलो भूमिका छ ।
कहिले अमेरिका त कहिले नेपाल गरिरहेका दयाहाङ यही समयमा कलाकार खोज्ने काममा पनि सक्रिय छन्। दयाहाङ नेपाली फिल्म क्षेत्रमा नयाँ कलाकार जन्माउने अभिप्रायले हाल जारी रहेको अभिनय प्रतियोगितामा निर्णायकको रुपमा कलाकार खोज्ने काममा पनि सक्रिय छन्।
नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताएका छन् ।
'मेला र महोत्सवमा पहिले खुब स्वागत–सत्कार पाउने कलाकारलाई अचेल आयोजकले भाडाका संगीतकर्मीजस्तो व्यवहार गर्दैछन्'
ललितकला प्रज्ञा-प्रतिष्ठान गठनका लागि कलाकारले चुनौतीपूर्ण स्थितिको सामना गर्नुपरेको इतिहास छ। स्वतन्त्र ललितकला प्रज्ञा–प्रतिष्ठानको माग राखी आन्दोलन गर्दै जाँदा यो स्थापना भएको हो। यसको आवश्यकता महसुस सरकारलाई होइन कि स्वयं कलाकारलाई भएको हो, जसलाई प्राज्ञ पदाधिकारीले बुझ्न जरुरी छ।
भारतले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमणमा आउँदा ५० ग्राम भन्दा बढी सुनका गहना नलगाउन अनुरोध गरेको छ।
मुलुकको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले ऋण–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत नघाए सात प्रतिशत हर्जाना भराउने व्यवस्था गरेको छ। राष्ट्र बैंकका गभर्नर चीरञ्जीवी नेपालले गत फागुन १० मा चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ६ वाणिज्य बैंकको सिसिडी रेसियो नाघेकाले कारबाही गर्ने तयारी गरेको बताएका थिए।
दक्षिण कोरियामा पहिलो पटक जननिर्वाचित प्रधानमन्त्रीलाई संसदले बरर्खास्त गर्ने भएको छ। प्रधानमन्त्री पार्क गुयन हेइलाई महाअभियोग लगाउने निर्णय सदर भएपछि संसदले गरेको उक्त निर्णयलाई उच्च अदालतले पनि मन्जुरी दिने भएको छ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सप्तरी जिल्ला समितिले सोमबार प्रहरीको गोलीबाट मारिएका तीनै जनालाई सहिद घोषणा गर्न माग गरेको छ। मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन्।
अमेरिकाले इराकबाहेक अन्य ६ मुस्लिम राष्ट्रहरुलाई अमेरिको नयाँ भिसा दिन रोक लागाएको छ।
आयोजक रूपन्देही—११ लाई टाइब्रेकरमा ४–२ हराउँदै त्रिभुवन आर्मी क्लबले बिहीबार १९औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। गत वर्ष फाइनलमा ३–१ पराजित हुदै उपविजेतामा चित्त बुझाएको आर्मीले यस संकरणमा आयोजकलाई सेमिफाइनलमा रोकेर बदला लिएको छ।