बेलायती नागरिकलाई नेपाल भ्रमणको निम्तो
ब्रिटेनस्थित नेपाली कूटनीतिज्ञ तथा ब्रिटिश व्यवसायीहरुले ब्रिटिश नागरिकहरुलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्।
ब्रिटेनस्थित नेपाली कूटनीतिज्ञ तथा ब्रिटिश व्यवसायीहरुले ब्रिटिश नागरिकहरुलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्।
चित्रकार विजय कोइरालाले बनाएका महिला संवेदना दर्शिने चित्र बेल्जियममा प्रदर्शनी हुने भएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दपुरका बड्की नाँचका कलाकारलाई वाद्य सामाग्री प्रदान गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको अगुवाइमा ६ सय वर्ष पुरानो इतिहास बोकेको नाचको संरक्षण गर्न कलाकारलाई वाद्य सामग्री प्रदान गरिएको हो।
सामुदायिक विद्यालयका विद्यार्थीलाई अन्तर्राष्ट्रिय मञ्चको व्यवस्था गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय ललितकला प्रदर्शनी भएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ।
कलाकार जीतबहादुर रायमाझी ‘मैथिल’को ‘तराई नेपालका लोककला’ नामक पुस्तक प्रकाशित भएको छ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सिन्धुलीको किसानको खेतमा धान रोप्न पुगेका छन्। १५ औँ राष्ट्रिय धान दिवसको अवसरमा कांग्रेस सिन्धुलीले आयोजना गरेको धान रोपाई कार्यक्रममा सरिक हुन यहाँको कमलामाई नगरपालिका ७ स्थित बर्देउटारको एक किसानको खेतमा कोइराला धान रोप्न पुगेका थिए।
अमेरिकाको सर्वोच्च अदालतले ६ मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयकाे सदर गरेको छ।
डेनमार्कलाई गोलरहित बराबरीमा रोक्दै फ्रान्स रूसमा जारी विश्वकप फुटबलको समूह ‘सी’ को विजेता बन्न सफल भएको छ।
सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ।
अभिनेता अभिषेक बच्चनले एउटा ठूलो प्रोजेक्ट हातबाट गुमाएका छन्। शोनाली बोसले निर्देशन गर्न लागेको (नाम तय नभएको) बायोपिक फिल्म अभिषेकले गुमाएका हुन्। अब उनको ठाउँमा फरहान अख्तरले मौका पाएका छन्।
सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ।
अभिनय तथा गायन विधामा आबद्ध कलाकारहरूले नेपाली महिलाले सदियौंदेखि भोग्दै आएका दर्दनाक पीडालाई आफ्ना प्रस्तुतिमार्फत् अभिव्यक्त गरेका छन्।
असारमा किसानलाई धान रोपाइँ गर्न हतार भएजस्तै बैंकलाई सबै सात सय ५३ स्थानीय तहमा शाखा खोल्ने चटारोले छोपेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ज्येष्ठ नागरिकको स्याहारसुसार, हेरचाह र औषधि उपचारमा कुनैपनि समस्या हुन नदिने बताएकी छन्।