‘सहरवासी अराजक र स्वार्थी भए’
तपाईँको बुझाईमा सहर के हो? कानुन र नीतिले चलेको एउटा व्यवस्थित बस्ती नै सहर हो । सहर सफा हुनुपर्छ । त्यहाँका मान्छे सभ्य हुनुपर्छ । उनीहरूको सोच र विचार सफा हु्नुपर्छ । तर, हाम्रोमा न सहर सफा छ न त सहरवासी नै।
तपाईँको बुझाईमा सहर के हो? कानुन र नीतिले चलेको एउटा व्यवस्थित बस्ती नै सहर हो । सहर सफा हुनुपर्छ । त्यहाँका मान्छे सभ्य हुनुपर्छ । उनीहरूको सोच र विचार सफा हु्नुपर्छ । तर, हाम्रोमा न सहर सफा छ न त सहरवासी नै।
तपाईँको बुझाईमा सहर के हो? मानिसका हरेक आवश्यकता पूरा गर्नसक्ने सुविधायुक्त र व्यवस्थित ठाउँ नै सहर हो। सहरको जनसंख्या धेरै हुन्छ । तर, त्यहाँको व्यवस्थापकीय पक्ष निकै चुस्त एवं कडिकडाउ हुन्छ। सहरमा नियमले सबैलाई बाँधेको हुन्छ।
नेपाली पौभा कलाकार राजप्रकाश तुलाधरले आफूले बनाएका थाङ्का कलालाई चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रदर्शन गरेका छन्।
कला समिक्षक रमेश खनाल उमेरले सत्तरीको उकालो लागिसके। शारीरिक उमेरले ७० नाघे पनि उनका हातले बनेका चित्र २५ वर्षे तन्नेरी झैं लाग्छ। जीवनको पहिलो कला प्रदर्शनी गर्दा उनी जति जवान थिए ।
भदौको पहिलो दोस्रो सातासम्म राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘सकेको तिरौला, नत्र फिरिमा’ हेर्न चितवनको नारायणी कला मन्दिरबाट १३ जनाको टोली माइक्रो रिजर्भ गरेर काठमाडौं आयो ।
आगामी आइतबार जापानको टोकियोमा सम्पन्न हुन गइरहेको ‘सूर्य इन्टरनेसनल अवार्ड–२०१८’ मा नेपाली फिल्मको विकास तथा बिस्तारमा सक्रिय दुई कलाकार तथा दुई पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ।
हिमालयन आर्ट फेस्टिभलको भव्यताले अहिले नेपाल आर्ट काउन्सिलमा कला पारखीहरुलाई तानिरहेको छ । वरिष्ठदेखि कनिष्ठ कलाकार तथा सबै कला विधाको मिश्रणले फेस्टिभल गजबको बनेको छ।
४६ जना कलाकारको कला समेटिएको प्रदर्शनी राजधानीमा चलिरहेको छ। फरक फरक विषय र प्रस्तुति समेटिएको ‘अमालगम २०१८’ शीर्षकको कला प्रदर्शनीमा ४६ जना नेपालका कलाकारले चित्रका विविध रङ पस्केका छन्।
‘हामी प्राविधिक पाखुराले भ्याएसम्म कलाकारको सेवा गर्छौ । आफू झुत्रो लुगा लाएर पनि कलाकारलाई राम्रेँ बनाउँछाैँ। उनीहरुको लुगा राम्रो भएन भने हामी आइरन लाएर भए पनि राम्रो बनाइदिन्छौं।
बंगाली चलचित्रकी चर्चित कलाकार पायल चक्रबर्ती सिलगुडीको एक होटलमा मृत फेला परेकी छन्। बुधबार बिहान उनी मृत फेला परेकी हुन्। प्रहरीको प्ररम्भिक अनुसन्धानले आत्महत्याको अनुमान गरेको छ। दक्षिणी कोलकाताकी पायलले सिलगुड़ी चर्च रोडको एक होटलमा मंगलवार साँझ चेक इन गरेकी थिइन्।
जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएकी गजुरी गाउँपालिका १ की मुक्तिकला लामिछाने आफ्नो राहदानी हातमा पर्दा छक्क परिन् । राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ।
समता शिक्षा अभियानका अभियन्ता उत्तम सञ्जेलले विहे गरेका छन्। उनले समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत कला अधिकारीसँग सोमबार गुहेश्वरी मन्दिर परिसरमा विहे गरेका हुन्।
संघीय नेपालको अवधारणामा नेपाल अघि बढ्दै गर्दा इतिहासमा सिंगो नेपाल बनाउन योगदान गर्ने वीरहरूको सम्झना चित्रकला प्रदर्शनी सुरु भएको छ।
मिना डंगोलको जोरपाटी चोकमा कस्मेटिक पसल छ । केही समयअघिसम्म दिनभरजसो पसलमा बस्ने उनी अहिले दैनिक दुई–तीन घन्टा मात्रै पसल खोल्ने गरेकी छन्।
‘साहित्य, संगीत र कलाविहिन मान्छे पुच्छर नभएको पशु समान हुन्छ ’ हितोपदेशको वचनझै मानिसलाई मानिस भएको अनुभुत गराउने तत्व यिनै हुन् । प्रविधि हाबी भइरहेको समयका अहिलेका नयाँपुस्तामा नयाँ गुण भर्न साहित्य, कला र संगीतका कक्षा हरेक विद्यालयमा अनिवार्य गरिएको छ ।