‘सडक फराकिला बन्दैमा सहरको विकास हुन्न’
सहर सुविधायुक्त आर्कषक ठाउँ हो । सहरमा देखिने हरेक दृश्यहरु ‘वाव’ भन्ने किसिमका हुन्छन् । सहरको विकास र सुरक्षा सबैभन्दा चुस्त हुन्छ । पुराना मौलिक कला संस्कृतिलाई संरक्षण गरेर राखिएको हुन्छ।
सहर सुविधायुक्त आर्कषक ठाउँ हो । सहरमा देखिने हरेक दृश्यहरु ‘वाव’ भन्ने किसिमका हुन्छन् । सहरको विकास र सुरक्षा सबैभन्दा चुस्त हुन्छ । पुराना मौलिक कला संस्कृतिलाई संरक्षण गरेर राखिएको हुन्छ।
सानैदेखि चित्र कोर्नमा सौखिन पर्वत कुश्माको गोदामका प्रकाश नेपाली आठ वर्षदेखि व्यावसायिक रूपमा चित्र कोर्न र मूर्ति कुद्नमा व्यस्त छन् । मूर्ति र चित्रमा कोरेको कलाबाटै उनी र उनको परिवार धानिएको छ।
छायांकनको मिति नजिकिँदै गर्दा फिल्म ‘गोपी’मा अनुबन्धित दुई कलाकारले हात झिकेपछि उनीहरूको स्थानमा नयाँ कलाकार अनुबन्धित भएका छन्।
परम्परागत धारमा बगिरहेको नेपाली कलात्मक धारलाई आधुनिक धारमा डोेर्याउने पुराना कलाकारका कला यतिबेला ओझेलमै छन् । नब्बेको दशकमा आधुनिक धारको कला भित्र्याउन संघर्ष गर्नेहरु केही बिते।
हामीले मौलिक कला संस्कृतिलाई ध्यान दिएनौं । हाम्रो सहरको खास चिनारी के हो भनेर हेक्का राखेनौं । विकास निर्माणका काम गर्दा पनि दुरदृष्टि राखेनौं । खाली आफ्नो स्वार्थ पुर्तिको पछि दौडियौं । यसले हामीलाई घाटा पुर्याउँछ । नेपाल घुम्न आउने विदेशीले गएगुज्रेको सहर भन्छन् ।
चित्रकलामा रुचि राख्नेहरूका लागि खुसीको खबर छ । चित्रकलाबारे जानकारी दिने पुस्तक प्रकाशित भएको छ ।
हरिराज भट्टराईद्वारा लिखित उपन्यासको ‘याङ्सिला’मा मैले यात्रा, भूगोल, अनि भूगोलको पहिचान वनस्पति र प्राणीहरू, मानव समाज, समाजभित्रका परम्परा र अन्धविश्वासहरू, जबरजस्त माया प्रितीका सञ्जालहरू, त्यसबाट सृजिएका रोमाञ्चकारी रहस्यहरू, प्राकृतिक यौन मनोविज्ञानका कुण्ठा वा विकृतिहरू, जनसंस्कृति र राजसंस्कृतिहरू, अनुनय, विनय, आडम्बर र स्वाभिमानहरू आदि धेरै कुराका झलकहरू झुलुकझुल्किँदै क्षितिजतिर बिलाएका पाएँ।
लामो संघर्षपश्चात मुलुकमा शासनसत्ता र व्यवस्था परिवर्तन भए पनि राज्यकै कमजोरीका कारण मुलुकमा जातिय, वर्गीय तथा सामुदायिक ध्रुवीकरण ह्वातै बढेको बताउँदै स्थानीय बुद्धिजीविहरूले यसबाट मुलुकलाई जोगाउन यथासक्य चाँडो कदम चाल्नुपर्ने अपरिहार्य रहेको बताएका छन्।
आर्सनलका मिडफिल्डर मेसुट ओजिलले क्लब समर्थकलाई आफूप्रति देखाएको माया र सम्मानका लागि धन्यवाद दिएका छन्।
धितोपत्र बोर्डले सामूहिक लगानी कोषहरूले सीमा भन्दा धेरै बैंकमा निक्षेप जम्मा गरेको भन्दै विभन्न लगानी कोषका ५ व्यवस्थापक कम्पनीलाई कारबाही प्रकृया अगि बढाएको छ। ती कम्पनीले बैंकहरूमा निक्षेपका रूपमा कुल कोषको १० प्रतिशतभन्दा धेरै जम्मा गर्न नपाउने व्यवस्था छ।
घरायसी फोहोरका रूपमा रहेका प्लास्टिक, फलाम, कागज बिक्री गरेर आर्थिक आम्दानी गर्ने चलन आम मानिसका लागि नयाँ कुरा होइन । तर त्यस्ता फोहोरले सन्देशसँगै हजारौं नगद पनि आम्दानी गर्न सक्छ भन्ने कुराको पुष्टी कलाकर्मीले गरेका छन्।
प्रि–सिजनका लागि अमेरिका भ्रमणमा रहेको इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले सोचेअनुरूप प्रदर्शन गर्न सकेको छैन।
सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकलाई विशेष उपहार दिने योजना ल्याएको छ।
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल मेडिसिटी अस्पतालसँग एक सम्झौता गरेको छ।
चुरे क्षेत्रको वन विनाशले तराई, मधेस र आसपासका क्षेत्रका मानव जीवन कठिनाइमा पर्दै गएको सर्वविदितै छ।