३ मंसिर २०८१ सोमबार
image/svg+xml

मनकारी वडाध्यक्ष : वर्ष दिनको तलब ज्येष्ठ नागरिकलाई

भीमदत्त नगरपालिका वडा नम्बर १ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुगिन।  अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए।

लेखापरीक्षकलाई जिम्मेवार बन्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री युवराज खतिवडाले वित्तीय क्षेत्रमा सुशासन कायम गर्ने कार्यमा जिम्मेवार बन्न लेखापरीक्षकलाई निर्देशन दिएका छन्।

हिमवत् खण्डका कला साहित्यको चर्चा

राजधानीमा शुक्रबारदेखि सुरु भएको हिमवत् खण्ड कला साहित्य सम्मिलनमा दोस्रो दिन कला साहित्यका विविध पक्षमाथि छलफल भएको छ।

सबै नागरिकलाई बराबरी अधिकार : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई बराबरीको अधिकार प्रत्याभूत गरेको बताएका छन्।

मिथिला कलामा महिला हिंसा

तराजुको एकातिर घुम्टो लगाएकी महिला छिन् । अर्कोतिर पगरी गुथेका पुरुष छन् ।महिलातिर कार, मोटरसाइकल, गरगहनालगायत थुपै्र सामान राखिएको छ । तर, तराजुको पल्ला पुरुषतिरै ढल्केको छ।

चिमुसीचि कलाकारले तताए सर्लाही

नेपाली कथानक चलचित्र ‘चिमुसीचि’ कलाकारकाे टोलीले बिहीबार दिउँसो जिल्लाको प्रमुख व्यापारिक केन्द्र हरिवन र लालबन्दीमा प्रस्तुती दिएका छन्।

स्वास्थ्य संस्था नछोड्न चिकित्सकलाई सरकारको निर्देशन

सरकारले स्वास्थ्य संस्था नछोड्न देशभरका चिकित्सकहरुलाई निर्देशन दिएको छ।

सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न दाहालको विश्व बैंकलाई आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गरे।

बैंकलाई चार प्रतिशत नगद अनुपात अनिवार्य

आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चार प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ। नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार अनिवार्य नगद अनुपातमा गरिएको यो कटौतीबाट रु ४८ अर्ब थप तरलता प्रवाह हुनका साथै बैंकहरुको आधार दरमा कमी आउनेछ। यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले क्रमशः ६, ५ र ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्था थियो।

सबै नागरिकलाई सेयरधनी बनाउने अभियानमा उर्जामन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ ।

बेलायती समर्थकलाई प्रहरीको चेतावनी

बेलायती प्रहरीले स्विडेनविरुद्धको विश्वकप क्वार्टरफाइनलमा जित हासिल गरेको खेलपछि भएका थुप्रै घटनाका कारण फुटबल समर्थकलाई संयमपूर्वक व्यवहार गर्न सचेत पारेको छ।

ललितकलाका विद्यार्थीलाई प्रशान्त छात्रवृत्ति

प्रशान्त स्मृति समाजले ललितकला विषयमा अध्ययनरत प्रतिभाशाली छात्रछात्रालाई प्रदान गरी प्रोत्साहित गर्ने उद्देश्यअनुरुप स्थापित ‘प्रशान्त प्रतिभा छात्रवृत्ति’ यस वर्ष युवा कलाकारहरु ललित कला क्याम्पसकी सोनी राई, सिर्जना कलेज अफ फाइन आर्ट्सका हरिराम अघिकारी तथा केयू सेन्टर फर फाइन आर्ट्स एन्ड डिजाइनकी नीलम भुर्तेललाई प्रदान गरिएको छ ।

उल्टा चस्माका कलाकार आजादको निधन

भारतीय चर्चित टेलिभिजन शो तारक मेहताका उल्टा चस्मामा हंसराज हात्तीको भुमिका निर्वाह गर्ने कलाकार कवि कुमार आजादको सोमबार निधन भएको छ।

साउन १ देखि श्रमिकलाई न्यूनतम ज्याला

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई भरपर्दो, व्यवस्थित र सुरक्षित बनाउन थालिएको जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्