१७ असार २०८१ सोमबार
image/svg+xml

बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु, ११ जना घाइते

जिप चालक १९ वर्षीय खगेन्द्र साउँद र जिप साहु ४४ वर्षीय हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ। जिपमा १६ जना सवार रहेका बताइएको छ। जिप सडकबाट करिब ५० मिटर तल खसेको जनाइएको छ।

कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

मंगलवार विहान ६ बजे आसपासमा जिपको ब्रेक फेल भई कर्णाली राजमार्गबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता ईन्द्रजित सुनारले जानकारी दिएका छन्।

बैतडी जिप दुर्घटनाः मृतक संख्या ५ पुग्यो

बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको जिप दुर्घटना, ४ जनाको मृत्यु

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो।

मुगुमा जिप दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते

कर्णालीको हिमाली जिल्ला मुगुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। सोरु गाउँपालिका–८, पातिहाल्नास्थित सिपबाट जिल्ला सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ग३च ११६८ नम्बरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–७ का ३० वर्षीया गिरकला बुढाको मृत्यु भएको हो।

डोटी जिप दुर्घटनाः वडासचिवसहित चारजनाको मृत्यु (अप्डेट)

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बैतडी जिप दुर्घटना: भारतबाट पेन्सन लिएर फर्किंदै गरेका ५ जनाको मृत्यु (नामावली)

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ बजे तिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बैतडीमा जिप दुर्घटनाः पाँच जनाको मृत्यु, ६ घाइते

बैतडीको गोठालापानी झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–८ बुड्डाको झाल नजिक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्