निवर्तमान शिक्षा मन्त्री महावीर पुनद्वारा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गरेका छन्।
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गरेका छन्।
वंशाणुगत चरित्र, उच्च रक्तचाप, मधुमेह, धूमपान, मद्यपान, मोटोपन तथा अस्वस्थकर खाना र आलसी दैनिकीले मुटुरोगलाई हौस्याउने हो। तर उल्लिखित लक्षण नभएका हट्टाकट्टा व्यक्तिलाई पनि पछिल्लो समय मुटुको व्यथाले सताउन थालेको छ।
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्।
टीकापुर नगरपालिका वडानम्बर १ शिवनगर मुक्त कमैया शिविरका चौधरी सोमबार रातिदेखि बेपत्ता रहेको उनका आफन्तहरुले जनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का तीन मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने बताएका छन्।
बाँकेको क्षेत्र नम्बर ३ मा स्थानीय नेतालाई उम्मेदवार बनाउनुपर्ने मागसहित कांग्रेसका केही युवाहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।
उनले आज बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन्। उनी चितवन–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्दै छिन्।
स्वतन्त्रबाट उम्मेदवारीको तयारी गरिरहेका महोत्तरीका उज्जवलकुमार झालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टिकट दिएको छ।
सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आफ्नो पार्टी नेपाली कांग्रेसमा विलय गराएका छन्।
यसैगरि रास्वपाबाट कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–२ मा केपी खनाल,कैलाली–३ मा लक्ष्मण थारु, कैलाली–४ मा हरी रेग्मी र कैलाली–५ आनन्द चन्दले मनोनयन दर्ता गर्ने भएका छन्।
वि.सं. २०४८ यता भएका सबै निर्वाचनमा डडेल्धुरा जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको संख्या फेरबदल नभई एउटै छ।
जेनजीका भावनालाई कुल्चन नहुने मत पार्टीभित्र बलियो बन्दै गइरहेको अवस्थामा सभापति देउवा पार्टीमा सक्रिय भएपछि त्यसको प्रतिवादस्वरूप विशेष महाधिवेशनमा होमिएका गगन–विश्वहरूले अन्ततः नीति र नेता बदले। नेपाली कांग्रेसमा गगनकुमार थापा सभापति निर्वाचित भएपछि नेपाली राजनीतिले नयाँ मोड लिएको धेरैको बुझाइ छ।
मजदुर आन्दोलनका नेता विनोद श्रेष्ठ काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर १० मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङको ६ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।