३० भाद्र २०८१ आइतबार
image/svg+xml

त्रिविमा फेरि ‘राम्रो होइन हाम्रो’ कै नियुक्ति

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले केशरजंग बराललाई बिहीबार उपकुलपति नियुक्त गरेका छन्।

प्रधानमन्त्रीको उपकुलपति मोहः कम अङ्क प्रात गरेका बराललाई नियुक्त गर्न दौडधूप

त्रिविकै प्राध्यापकहरू प्रधानमन्त्रीलाई कम अङ्क प्राप्त गरेकालाई उपकुलपति बनाइदिन दौडदुप गरिरहेको खुलेको छ।

विदेशको सीप, स्थानीय परिकार र अर्गानिक स्वाद

कामको खोजीमा १० वर्ष विदेश बसेका जुम्लाको गुठीचौर गाउँपालिका ३ गर्जाङकोट गाउँका चित्रबहादुर बुढा गाउँमै नमुना उद्यम सञ्चालन गर्छन्।

त्रिविले ल्यायो पिजिडी कार्यक्रम

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन कार्यालयले तीन दशकभन्दा बढी अवधिदेखि पठनपाठन गराउँदै आएको एक वर्षे बिएड कार्यक्रम हालको समयमा प्रभावकारी नभएको भन्दै खारेजी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्