५ आश्विन २०८१ शनिबार
image/svg+xml

नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती

चितवनको नारायणघाटस्थित नारायणीको पुलेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी दुई भङ्गालोमा बाँडिएर बगेको छ।

सय बेड क्षमताको क्यान्सर अस्पताल तयार

इन्स्टिच्युटमा क्यान्सरका बहिरंग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन्।

चितवन निकुञ्ज फेरी सिकारीको निसानामाः धमाधम मारिन थाले विश्वकै दूर्लभ ‘गैंडा’

२०७३ सालदेखि लगातार तीन वर्ष दुर्लभ एक सिंगे गैँडा शुन्य चोरी सिकारी बर्ष मनाएको चितवन राष्ट्रिय निकुञ्ज फेरी सिकारीको निसानामा परेको छ।

चितवनमा ठुलो परिमाणमा लागुऔषध सहित चार जना पक्राउ

चितवनमा औषधिजन्य लागुऔषध सहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले चितवनमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

चितवनमा चरा गणना सम्पन्न, संख्यामा कमी आएको प्रारम्भिक निष्कर्ष

‘हाम्रा खोला नाला तालतलैया प्रदुषित भएका छन्। प्लाष्टिकका बोतल र कागज बाहेक केहीदेखिँदैन,’ उनले भने, ‘प्रारम्भिक नतिजामा चराको संख्या उत्साहजनक छैन।’ अन्तिम नजिजा एक साताभित्र सार्वजनिक गर्ने उनले बताए।

चितवनमा श्रीमानले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको अनुमान

भरतपूर महानगरपालिका वडा नम्बर २९ स्थित लमजुंगे टोलका २२ वर्षीय प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षीया शान्ती भन्ने बुद्दीमाया राना मगर आज बिहान आफनै घरमा मृत फेला परेका हुन्।

सडक डिभिजन कार्यालय भरतपुरले चलायो नारायणगढका घरटहरामा डोजर (फोटोफिचर)

पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो।

नक्सा पास भएका घरमा डोजर चलाएको भन्दै उवासंघ चितवनको विरोध

आज (शनिबार) पत्रकार सम्मेलन गरेर गोन्द्राङदेखि पुल्चोकसम्म नक्सा पास भएका व्यवसायीक भवनमाथि सडक विस्तारका क्रममा डोजर चलाएको भन्दै विरोध गरेको हो।

दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ बाघ, पाँच गैँडा, छवटा हात्ती, सात हरिण, तीन निलगाई, तीन मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ।

माइती नेपाल चितवनद्धारा मानव बेचविखनमा परेका १० जनाको उद्धार

माइती नेपाल चितवन शाखका संयोजक इश्वर गिरीका अनुसार चितवनका प्रमुख सहरका होटलबाट उद्धार गरिएको हो।

विषाक्त खाना खुवाएकोमा चितवन गार्डेन रिसोर्टलाई तीन लाख जरिवाना

विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट (सिजिआर) लाई तीन लाख जरिवाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ।

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरे

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन्। गत साउनयता ती वन्यजन्तु मरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्