५ आश्विन २०८१ शनिबार
image/svg+xml

खहरे खोलाको पानी ल्याउन श्रमदान

भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन्।

चितवनमा चारबर्षपछि नेपथ्य ब्याण्ड गुञ्जदैँ

अमृत गुरुङको नेतृत्वमा कलाकारसंगै प्राविधिक र व्यवस्थापनको टिम पाँच वटा ट्रक र दुईवटा बसमा टोली आएको हो।

जलदेवी सामुदायिक वनबाट अवैध सालको काठ बरामद

डिभिजन वन कार्यालय चितवनले आज (शुक्रबार) सामुदायिक वनले लुकाएर राखेको ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो।

वाल्मीकि आश्रम पुग्न पुल बन्यो, बाटो बनेन

नारायणी नदीमा बनेको यस पुललाई स्थानीयले लव–कुश झोलुङ्गे पुलको उपनाम दिएका छन्। यहाँ पुग्ने जोकोहीलाई यो पुलले आकर्षित गर्छ। पुल निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्यो तर सञ्चालनमा आएको छैन।

चितवन १ मा रास्वपाका हरिको अग्रता कायमै, तेस्रोमा झरे विश्व

चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

चितवन क्षेत्र नम्बर २ मा ४३६ मतले अगाडि रवि

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो अग्रता बढाउँदै लगेका छन्।

चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

भरतपुरमा कराँतेका ३८० खेलाडीको स्तरवृद्धि

कमिटीका सचिव सुजन दराईकाअनुसार खेलाडीको स्तरवृद्धिमा कक्षा ३ देखि कक्षा ९ सम्मका खेलाडीहरु सहभागी थिए। आज शुक्रबार विद्यालयमा आयोजना गरिएको कराँते स्तरवृद्धिमा ह्वाइट बेल्डबाट ओरेन्ज बेल्डमा ३६० जना र ओरेन्ज बेल्डबाट ओरेन्ज–ग्रिन बेल्डमा २० जना खेलाडी दीक्षित गरिएको दराईको भनाइ छ।

अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या

भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए।

द्वन्द्वपीडितका काम गठबन्धनले अघि बढाउँछः नेता श्रेष्ठ

'संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि बनेको यो गठबन्धनले देशका लागि धेरै काम गर्नुछ।' उनले भने, 'द्वन्द्वपीडितका लागि आयोगले गर्नुपर्ने काम अझै बाँकी रहेको छ। त्यसका लागि गठबन्धनले काम अघि बढाउने छ।'

चितवनमा घरजग्गाका कारोबारमा गिरावट

'किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन्। अर्कोतर्फ सबै पालिकामा कित्ताकाट नखुल्दा पनि व्यवसायी र सर्वसाधारण पीडामा परेका छन्।'

नारायणी सामुदायिकले उवासंघ–चितवनका सदस्यलाई उपचारमा छुट दिने

सम्झौतापत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउंदै स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने नारायणी सामुदायिक हस्पिटल प्रतिआभार व्यक्त गरे।

चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा

भारतीय बिरामी समेतलाई सेवा दिन सकिने उनले बताए। उनले भने, 'हामी विदेश जान बाध्य बिरामीलाई यही त्योभन्दा राम्रो सेवा दिन सक्ने गरी व्यवस्थापन गर्दैछौँ।'

चितवनमा कसको पल्ला भारी

डा. भोजराज अधिकारीको यसपटक निर्वाचनमा उम्मेदवार बन्ने कुराको कल्पनासम्म थिएन। उनी चिकित्सक पेसामा रमाइरहेका थिए।

चितवनमा भारतीय माछा बिक्री वितरणमा प्रतिबन्ध

भारतीय माछा आयातमा रोक लगाएका किसानले चितवनमा बिक्री वितरणमा पनि प्रतिबन्ध लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्