पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध
हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
लोकसेवा आयोगले आगामी चैत ७ गतेका लागि तय गरेको परीक्षा मिति मुस्लिम समुदायको प्रमुख पर्व ‘इद’सँग जुध्न सक्ने भएकाले त्यो मिति उपयुक्त नभएको पार्टीको भनाइ छ।
सातै प्रदेशका विभिन्न जिल्लाहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी परिरहेको छ।
काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक जाम बढेको छ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले रू २० लाख हुण्डी रकमसहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ।
चार दिनअघि आएको हावाहुरीले उदयपुरमा व्यापक जनधनको क्षति पुर्याएको विवरण सार्वजनिक भएको छ।
कांग्रेसले लोकतान्त्रिक प्रणालीप्रति नेपाली जनताको प्रतिबद्धतालाई सकारात्मक संकेतका रूपमा लिँदै आगामी दिनमा प्रमुख प्रतिपक्षीको रूपमा रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।
ग्यास अभाव हुन थालेपछि भक्तपुरका ग्यास पसल बन्द हुन थालेका छन् ।
कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
अक्ल्यान्डमा भएको खेलमा घरेलु टोलीले साउथ अफ्रिकालाई ८ विकेटले पराजित गरेको हो। योसँगै न्युजिल्यान्डले पाँच खेलको सिरिजमा २-१ को अग्रता लिएको छ।
मधेश प्रदेश लगायत कोशी, बागमती, लुम्बिनी प्रदेशको तराई र पहाडी भूभागमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
त्रिभूभव अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा हावाहुरीसहित भारी वर्षा भएपछि उडान प्रभावित भएका हुन्।
मुसलधारे वर्षाले क्षणमै प्रभावित बनायो । विभिन्न काममा बाहिर निस्किएकाहरू सकसपूर्ण यात्रा गर्न बाध्य भए ।