१ पुस २०८२ मंगलबार
image/svg+xml

भीम रावलको आरोप: हेलिकप्टरबाट भाग्ने ओली भक्तपुरबाट जनतालाई धम्क्याउँदैछन्

सुदूरपश्चिम प्रदेशको धनगढीमा पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै रावलले यस्तो आरोप लगाएका हुन्।

गृहमन्त्री अर्याल र मधेस प्रदेशकी गृहमन्त्रीबीच भेट, सुरक्षा सुदृढ बनाउन छलफल

गृहमन्त्री ओमप्रकाश अर्यालसँग मधेस प्रदेशकी गृह, कानुन तथा सञ्चार मन्त्री विमला अन्सारीले विशेष भेटवार्ता गरेकी छन् ।

ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि

ईभी क्षेत्रमा निभाएको अग्रणी भूमिकाकै कारण एमएडब्लू वृद्धिले वातावरण संरक्षण र प्रदूषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको छ।

निर्वाचन लक्षित म्यादी भर्नाको तयारी

पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरी बढाउनुपर्ने आवश्यकता देखिएपछि सम्बद्ध निकाय तयारीमा जुटेका हुन् ।

बलर चम्किँदा चितवनसँग काठमाडौं सहजै जित्यो

१४३ रनको लक्ष्य पछ्याएको चितवनको टोली काठमाडौंका बलरको उत्कृष्ठ प्रदर्शनअघि ८९ रनमा समेटियो।

विपद् प्रभावित रोशी निरीक्षणमा मन्त्री कुलमान

कुलमानले काभ्रेको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् ।

धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, प्रचण्ड–माधवसँगै भीम रावल पहिलो लहरमा

अछाम गृहजिल्ला रहेका रावल एमालेमा छँदा उनको सुदूरपश्चिम क्षेत्रमा निकै पकड थियो। सुदूरपश्चिमको एमालेमा उनको एकछत्र राज चल्थ्यो।

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सेनालाई प्रधानमन्त्रीको तीन बुँदे निर्देशन

जंगी अड्डा निरीक्षण गर्दै प्रधानमन्त्रीले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन्।

हेटौँडाको मुख्य सडक विस्तारका लागि रेखाङ्कन सुरु

लामो समयदेखि विवादित सो सडकको विस्तारका लागि मुख्य सडकको दायाँबायाँ दुवैतर्फको संरचना हटाउन माइकिङ र रेखाङ्कनको काम भइरहेको हो ।

विराटनगरबाट सवारीचालक अनुमतिपत्र सेवा सञ्चालन

विभागको सर्भर सञ्चालन भएपछि यहाँबाट सेवा सुरु भएको विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिए ।

साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको हो ।

एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत् एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने

ग्राहकले एनसेल एप वा एष्ट्रिक्स १२३ ह्यास डायल गरी सहजै यी प्याक खरिद गर्न सक्छन् भने मुलुकभर रहेका एनसेलका खुद्रा विक्रेताहरु मार्फत पनि प्याक खरिद गर्न सकिन्छ ।

सेनालाई भेट्न एलियन अमेरिकामा अवतरण : राष्ट्रपति बुशलाई पनि थाहा थियो

गत शुक्रबार अमेजन प्राइममा प्रिमियर भएको वृत्तचित्रमा भौतिकशास्त्री तथा पूर्व प्रोग्राम सदस्य हल पुथोफको गवाही समावेश छ।

एनपिएल : जोन सिम्प्सन अर्धशतक बनाउने १२औँ खेलाडी

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजका जोन सिम्प्सनले अर्धशतक प्रहार गरेका छन्।

एनपिएल : चितवनलाई काठमाडौंले दियो १४३ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्