२१ असार २०८१ शुक्रबार
image/svg+xml

सुदूरपश्चिम र गण्डकी प्रदेश सभामुखबीच अनुभव आदानप्रदान

सुदूरपश्चिम र गण्डकी प्रदेशसभाका सभाभुख, पदाधिकारी तथा सांसदले प्रदेशसभाको अनुभव आदानप्रदान गरेका छन्। प्रदेशसभाको अनुभव साट्न गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसहित १३ जना सांसद सुदूरपश्चिम प्रदेश आएका छन्।

प्रदर्शनीमा सहभागी हुँदा

हामीले झन्डै दुई हप्ता अघिदेखि नै प्रदर्शनीको तयार गर्न थाल्यौँ। हामीले पहिले कम्प्युटर पढाउने विषय शिक्षकसँग केके गर्ने भनेर सोध्यौँ। उहाँले हामीलाई प्रदर्शनीका लागि सामग्री तयार पार्ने विधि सिकाइदिनुभयो।

अनुभवको अभिव्यक्ति

कुनै दुर्घटनामा परेपछि त्यसको कारण नखोतल्ने र आफूलाई नसच्याउने हो भने फेरि अर्को दुर्घटनामा परिन्न भन्ने हुन्न। किनभने, बिनाकारण कुनै घटना हुन्नन्। अहिले नेपाली कांग्रेस बदलिँदो राष्ट्रिय राजनीतिको समीकरणबाट सिर्जित दुर्घटनाको चोटबाट थलिएको छ।

एक्युरेसीको प्राप्ति अनुभव मात्रै

इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङतर्फ एक्युरेसी विधाको प्रतिस्पर्धा नेपाली टोलीले नयाँ अनुभव गरेर टुंग्याएको छ।

दुर्गम गाउँदेखि राष्ट्रसंघको उपल्लो ओहदासम्मको अनुभव पुस्तकमा

नेपालको दुर्गम पहाडी गाउँमा जन्मेहुर्केको एउटा केटोले कालान्तरमा राष्ट्रसंघको उच्च ओहोदासम्म आफूलाई पु-यायो। एक्काइसौं सताब्दीका महत्वपूर्ण विश्व घटनाक्रमहरु नियाल्ने मात्र होइन, त्यसमा सरिक हुने मौकासमेत पायो। अन्तर्राष्ट्रिय प्रशासनको उच्च जिम्मेवारीमा रहेकै बखत हामीले समाचारहरुमा सुन्ने गरेका विश्वकै प्रसिद्ध नामहरुसँग उनी भने सहकार्य गरिरहेका हुन्थे।

पुस्तकमा सहकारी अनुभव

लामो समय सहकारी आन्दोलनमा समर्पित पूर्वमन्त्री केशव बडालले विभिन्न देशको सहकारी आन्दोलन, उपलब्धी र समृद्धिका कथाहरु समेटेर नया“ पुस्तक ‘दिगो विकास लक्ष्यका लागि सहकारी :अन्तर्राष्ट्रिय अनुभव’ ल्याएका छन् । पुर्व उद्योगमन्त्री बडालले पुस्तकमा अष्ट्रेलिया, क्यानडा, जापान, चीन, मलेसिया, फिलिपिन्स, भारत, क्युबा, अमेरिका, जर्मनी गरि देशको अनुभवलाई समेटेका छन्।

मिर्गाैलाः मेरो अनुभव

चिकित्सा विज्ञानले धेरै फड्को मारिसकेको छ। रोगीहरूको जीवन लम्याउन र रोगीको अवस्थामा सहजता ल्याउन पनि चिकित्सा विज्ञानले धेरै सहायता पु-याएको छ। दक्ष चिकित्सकहरूको सहयोग, सहायता र चिकित्साले पनि मानिसहरूको औसत आयु बढाउनमा ठूलो सहायता पु-याएको छ। त्यसैले सर्वसाधरण जनताले असल चिकित्सकहरूमा ईश्वरीय गुण देख्छन् र प्रशंसा गर्छन्।

खड्काको निधनमा देउवाले भने : मुलुकले अनुभवी नेता गुमायो

कांग्रेस नेता खुमबहादुर खड्काको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। देउवाले ट्विट गर्दै लोकतान्त्रिक आन्दोलनका लागि खड्काले जीवनभर निकै ठूलो सघर्ष गरेको बताएका छन्।

आहा रारा गोल्डकपमा अनुभवी र युवा टोलीको भिडन्त

पोखरामा जारी १६ औं सस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र नेपाल पुलिस क्लब आमने सामने हुदैछ। खेल पोखरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

नेपाल र हङकङले अनुभव आदान-प्रदान गर्ने

नेपाल भलिबल संघ र हङ्कङ भलिबल संघबीच शुक्रबार भएको औपचारिक भेटमा दुई देशको प्रशिक्षकबीच अनुभव आदान-प्रदान गर्ने मौखिक सहमति भएको छ।

कोलोम्बो अनुभव

सार्क च्याम्बर अफ वमन इन्ट्रप्रेनर्स काउन्सिलको दुई दिने भेलाका क्रममा गएको नोभेम्बर ३० मा हाम्रो टोली कोलम्बो प्रस्थान गर्यो । नेपालबाट कोलम्बो पुग्ने सिधा उडान हिजोआज रहेनछ । जसका कारण कोलम्बो पुग्न नौ घण्टाभन्दा बढी लाग्यो । नयाँ दिल्लीमा भिजिबिलिटी कम भएकाले हामी आधा घण्टा ढिला पुग्यौँ । दिल्लीमा ट्रान्जिट बनाई हामी कोलम्बो प्रस्थान गर्दा साढे तीन बजिसकेको थियो ।

साँच्चिकै चुनाव लडेजस्तो अनुभव भयो : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रोपटक चुनाव जिते । आफू हुर्केबढेको जिल्ला चितवनबाट भने पहिलोपटक चुनावमा उठेर जिते पनि । कस्तो रह्यो उनको अनुभव ? बिहीबार बिहान दाहालले भने, ‘वास्तवमा चुनावमै उठेजस्तो पहिलोपटक महसुस भयो ।’

तत्कालीन जनसरकार प्रमुख रुकुमको प्रदेशमा विजयी, भन्छन्- 'द्वन्द्वको अनुभवले सरकार चलाउँछु'

तत्कालीन नेकपा माओवादी केन्द्रका जनसरकार प्रमुख पूर्णबहादुर घर्ती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले युद्धको जनसरकारको प्रमुख हुँदाको अनुभवले प्रदेश सरकार सञ्चालन गर्ने बताएका छन् ।

एक एम्बुलेन्स् चालकको अनुभव

‘सीप सिके’ कुनै न कुनैबेला काम लाग्छ। त्यस्तै भयो खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका नारायण सुयललाई।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्