९ असार २०८१ आइतबार
image/svg+xml

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। आइतबार ५० अंकले बढेको बजार आज भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको छ।

शेयर बजार ओरालो लागेकोप्रति काँग्रेसको चिन्ता

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ।

उखु उत्पादन निरन्तर ओरालो

नेपाल चिनीमा परनिर्भर रहे पनि उखु उत्पादन बर्सेनि घट्दै गएको छ । चिनी उद्योगले किसानलाई समयमै भुक्तानी नदिएका कारण किसानले विकल्प खोज्न थालेपछि उत्पादन निरन्तर ओरालो लागेको हो।

सेयर बजार ओरालो लाग्ने क्रम रोकियो

केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजारमा पछिल्ला दुई दिनमा सुधार आएको छ । मंगलबार ०.७४ बिन्दुले सुधार आएको सेयर बजार बुधबार ३.३६ बिन्दुले बढेको हो ।

ओरालो लाग्दै कूटनीति

बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ फागुन १० गते विभिन्न चार देशमा कूटनीतिक नियोग खोल्ने निर्णय गर्‍यो। त्यस दिनको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको १३ नम्बरमा स्पष्ट लेखिएको थियो, 'ओमानको राजधानी मस्कट र बहराइनको राजधानी मनामामा नेपाली दूतावास स्थापना गर्ने तथा साउदी अरेबियाको जेद्दामा र चीनको ग्वान्जाओमा महावाणिज्य दूतावास स्थापना गर्ने।'

ओरालो लाग्दै जुट उद्योग

नेपालकै पहिलो उद्योग थियो, विराटनगर जुट मिल। १९३६ सालमा स्थापित जुट मिल ०६५ देखि बन्द छ। नेपालमा उद्योगको सुरुवात नै जुटबाटै भएको हो। लगातार ओरालो झरिरहेको जुट उद्योगलाई बचाउन भने सरकारी प्रयास पर्याप्त छैन।

सुनको मूल्य निरन्तर ओरालो

धेरै खपत हुने विहेको मौसम सुरु भएसँगै घट्न थालेको सुनको मूल्य ओरालो लाग्ने क्रम अझै जारी छ। विश्व बजारमा मूल्य घट्दाको प्रभाव नेपाली बजारमा परेको हो।

सेयर बजार ओरालो लाग्यो

धितोपत्र बजारमा नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन बजार ७.८४ बिन्दुले ओरालो लागेको हो । एक हजार ६०९ बिन्दुमा रहेको नेप्से परिसूचक घटेर एक हजार ६०० बिन्दुमा कायम भएको छ ।

ओरालो लाग्दै जग्गा कारोबार

तीव्र गतिमाउकालो लागेको जग्गाकारोबार बिस्तारै ओरालो लाग्नथालेको छ । जग्गाको मूल्यनिकै अकासिएपछि पहिलेजस्तो किनबेच हुन छाडेको व्यवसायीको भनाइ छ ।त्यसबाहेक बैंक तथावित्तीय संस्थाले जग्गाकोकर्जामा गरेको कडाइले पनिकिनबेच प्रभावितभएकोव्यवसायी बताउँछन् ।

नेप्से परिसूचक ४० अंकले ओरालो

धितोपत्र बजारमा नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ३२ अङ्कले ओरालो लागेर एक हजार ६५८ बिन्दुमा झरेको छ ।

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

सेयर बजार मापक नेप्से परिसूूचक मंगलबार पनि २४.६३ बिन्दुले घटेको छ । सोमबार नेप्से परिसूचक १३.०९ बिन्दुले ओरालो लागेको थियो । दुइ दिनमै नेप्से परिसूचक करिब ३८ बिन्दुले घटेको छ ।

ओरालो लाग्दै बाँके क्रिकेट

उनीहरूसँग क्रिकेटमा आफूले गरेका कामको सूची लामै छ । प्राप्त उपलब्धि पनि धेरै छन् । अझ धेरै छन्, योजना र तिनलाई कार्यान्वयन गर्न नसकेका गुनासा । तर क्रिकेट स्वयं ओरालो लाग्दो छ, शून्यमै पुग्न लागेजस्तो । कुनै बेला क्रिकेटको सहर भनेर चिनिने बाँकेको परिचय फेरिइसकेको छ । क्रिकेट खेल सुस्ताउँदै छ ।

ओरालो लागेको विकास खर्च

‘अमेरिकालाई पछाडि पार्दै चीन संसारको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको छ ।’ ‘सरकारले पुँजीगत खर्च बढाउन आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिनाअघि नै बजेट ल्याए पनि विकास खर्च महिनाको एक प्रतिशतभन्दा बढी खर्चन सकेको छैन ।’ चीन र नेपालका यी दुई ताजा समाचारबीच ठूलो अन्तर्सम्बन्ध रहेको छ ।

चार अङ्कले सेयर बजार ओरालो

काठमाडौँ– सेयर बजार आइतबार ४ अङ्कले घटेर १ हजार ७ सय १९ बिन्दुमा झरेकाे छ। अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्