विराट गोल्डकप : मच्छिन्द्र र सिक्किम भिड्ँदै आज
विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिनजिक पुग्न आज काठमाडौंको मच्छिन्द्र फुटबल क्लब र भारत सिक्किमको ड्रागन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ।
विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिनजिक पुग्न आज काठमाडौंको मच्छिन्द्र फुटबल क्लब र भारत सिक्किमको ड्रागन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ।
मिस युनिभर्स अर्गनाइजेशनले यस वर्ष हुन लागेको प्रतियोगितामा साउदी अरबले भाग नलिने प्रष्ट पारेको छ।
विभागीय टोली एपीएफलाई हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्न आज घरेलु टोली सांग्रिला मोरङ फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ भिड्ँदै छन्।
आज हुने अन्तिम क्वाटरफाइनल खेलमा काठामाडौंको मछिन्द्र फुटबल क्लब र भारतको कोलकातास्थित साउर्थन समितिबीच प्रतिस्पर्धा हुनेछ।
शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।
विराटनगरको सहिद रंगशालामा जारी आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत घरेलु टोली सांग्रिला मोरङ फुटबल क्लब र भुटानको आरटिसी एफसीबीच आज प्रतिस्पर्धा हुँदै छ।
लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र बाग्मती प्रदेशकी रमिशा श्रेष्ठ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५० केजीमा आज भिड्दै छन्।
विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) क्वाटरफाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको महिला ५० केजी तौलसमूहमा सुष्मा रअस्मिताले अन्तिम चारको यात्रा तय गरेका हुन्।
विभिन्न खेलमा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशबाट प्रतिनिधित्व गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ।
लुम्बिनी प्रदेशका मन्सुब बस्नेत र एपिएफका पुरन राईले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सुखद सुरुआत गरेका छन्।
ललितपुरका तीन टेबल टेनिसका खेलाडीसहित चार सदस्यीय टोली प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन बुधबार दक्षिण कोरिया जाने भएको छ।
विराटनगरमा जारी छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता उपाधि सुनसरीले हात पारेको छ।
डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ।