७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

नेपाली जीवनशैली र बाढी/पहिरो

पीडित परिवारजनको कारुणिक रोदन/क्रन्दनको साक्षी बन्ने परिस्थिति सदाका लागि अन्त्य गरी खुसी साट्ने अवसरमा परिणत गर्न सकिन्छ। यद्यपि त्यस्तो अवस्था सिर्जना गर्न न विगतका सरकारले सके न त दुईतिहाइकै सरकारले त्यसतर्फ अगाडि बढेको देखिन्छ।

नेपाली जीवनशैली र बाढी/पहिरो

पीडित परिवारजनको कारुणिक रोदन÷क्रन्दनको साक्षी बन्ने परिस्थिति सदाका लागि अन्त्य गरी खुसी साट्ने अवसरमा परिणत गर्न सकिन्छ। यद्यपि त्यस्तो अवस्था सिर्जना गर्न न विगतका सरकारले सके न त दुईतिहाइकै सरकारले त्यसतर्फ अगाडि बढेको देखिन्छ।

स्वस्थ जीवनशैलीका पुरानै विधि

रुघा, खोकी, ज्वरोलगायत भाइरल इन्फ्लुएन्जा लागेको अवस्थामा भाइरसको संक्रमणका कारण व्यक्ति शारीरिक तथा मानसिकरुपमा शिथिल हुन्छ । विशेषगरी मौसमी परिवर्तनको समयमा भाइरल इन्फ्लुएन्जाले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । एक मौसमबाट अर्को मौसमको परवर्तनले वातावरणमा उतारचढाव हुँदा व्यक्तिको शरीरको प्राकृतिक प्रणाली परिवर्तित हुन्छ । शरीरको प्रणालीमा वातावरणीय प्रभावका कारण परिवर्तन हुँदा शरीर नै बिरुवाले पालुवा फेरेको जस्तो कोमल हुँदा भाइरसले छिटो आक्रमण गर्न सक्छ ।

कमन सेयरिङका समस्या

परिवारमा सबैले एउटै टावेल प्रयोग गर्दै आएका हुन्छन्। यसो गर्दा कीटाणु एकबाट अर्को व्यक्तिमा सर्ने हुँदा एलर्जी, फंगल इन्फेक्सन र ब्याक्टेरिया इन्फेक्सन जस्ता समस्या आउन सक्छन्। टावेल सकेसम्म छिटोछिटो धुने र घाममा सुकाउनुपर्छ।

अव्यवस्थित जीवनशैलीले कुपोषणको जोखिम

व्यक्ति कुपोषित हुने विभिन्न कारण हुन्छन् । अव्यवस्थित जीवनशैली कुपोषणको कारक हो । खान नपाएर भन्दा पनि सन्तुलित रुपमा भोजन गर्न नजान्दा कुपोषणको जोखिम हुने पोषणविद्को तर्क छ । पोषणविद्का अनुसार नेपालमा सामान्यतः दुई किसिमका कुपोषणका समस्या देखिन्छ ।

फेरिँदै शरणार्थीको जीवनशैली

भुटानी शरणार्थी शिविरमा खरका छाना हटिसकेका छन्। शिविर पनि पातलो हँुदै छ। १० वर्षअघिसम्म शिविर बाहिर निस्केर साइकलमा श्रम गर्ने भुटानी शरणार्थीहरू अहिले छाप्राभित्रै मोटरसाइकलमा पुग्छन्। कसैले इँटा उठाएर घर बनाएका छन् त कसैले जस्ताका छाना हालेका छन्। प्रत्येकको घरमा बिजुली पुगेकै छ। बिग्रेट कोइला अहिले इतिहास भइसक्यो, सबैका घरमा एलपी ग्यास पुगेको छ। पैसा नभएर फोनसमेत गर्न नपाउनेहरू अहिले हजारांै पर्ने आइफोन बोक्छन्। बेला मौकामा नेपाल र भारतका पर्यटकीय सहरसम्म पुग्छन्। औषधि उपचारमा पहिले जस्तो किचलो छैन।

पहिले आत्मनिर्भर, अहिले परनिर्भर

‘पहिले भ्रष्टाचार हुँदैनथ्यो। सामान्य गल्ती हुनेबित्तिकै कारबाहीको भागिदार भइहाल्नुपथ्र्याे। अहिले भ्रष्टाचार मौलाउँदो छ। धार्मिक परम्परा पनि विभाजित हुँदैछ।’ ‘एसएलसी उत्तीर्ण हुनेबित्तिकै हलो चलाउन लाज मान्छन्, त्योभन्दा माथिल्लो कक्षामा पुग्नेबित्तिकै थलो छाडेर जान्छन्। कृषि क्षेत्र डामाडोल छ। पानीका मुहान सुक्दै जान थालेका छन्।’

मुटुरोग बढाउँदै सहरी जीवनशैली

‘पहिला वृद्धवृद्धामा देखिने मुटुरोग अहिले चालीस नकटेका मानिसमा देखिन्छ,’ डा. शर्माले भने। हाल २५ देखि ३० वर्षकै उमेरमा मुटुको रक्तनलीमा लाग्ने रोग हृदयघात, मस्तिष्कघातजस्ता रोग वृद्धि भइरहेको चिकित्सकहरुले औंल्याएका छन्।

क्यानभासमा चार देशका कला

दिनँहू घरायसी कामकाजमा जुटिरहने महिलाहरूको जीवनशैली झल्काउने चित्रकला नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानको कक्षमा आयोजित चार देशका कलाकारहरू सहभागी ‘एमिटी’ नामक अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा राखिएको छ।

बाबुको बिँडो थाम्दै

पानी रंगबाट बनाइएका चित्रमार्फत् प्राकृतिक सौन्दर्य र जीवनशैली उतार्दै छिन् पोखरेली कलाकार ज्योति गुरुङ। उनी कलालाई मेडिटेसनकै रूप मान्छिन्। ‘पानी रंगको पाठशाला’ मानिने पोखरामा केही कलाकार पानी रंगमै चुर्लुम्म डुबेका छन्। त्यही लहरमा आउँछिन् ज्योति गुरुङ। उनी विशेषतः प्राकृतिक सौन्दर्य झल्कने ल्याण्डस्केप बनाउँछिन्। त्यसबाहेक जीवनशैलीलाई क्यानभासमा उतार्छिन्।

ट्राभल एक्सेसरिजबाट बनाउनुस् यात्रा सहज र आनन्ददायक

व्यस्त जीवनशैलीबाट ब्रेक लिन वा मोजमस्तीका लागि यात्रा उपयुक्त उपाय हो। रिफ्रेसका लागि यो उपयुक्त उपाय हो। तर, जब बिजनेस वा अन्य कुनै कामका लागि निरन्तर यात्रा गर्नुपर्ने हुन्छ, त्यतिबेला यो झन्झटिलो हुन्छ। यो अवस्थामा यात्रालाई सहज र आनन्ददायक बनाउन यी ट्राभल एक्सेसरिज उपयोग गर्न सकिन्छ।

साहित्यको टेकोमा पर्यटन

साहित्यमा मनका भावना, प्राकृतिक छटा, संस्कृतिका विम्ब र जीवनका रंगहरू समेटिन्छ। पर्यटनका मुख्य आकर्षक तत्व पनि प्रकृति, इतिहास, संस्कृति र जीवनशैली नै हुन्। त्यसैले साहित्यमार्फत् पर्यटन प्रवर्धन गर्न सकिन्छ। कला/साहित्यको बलमा पर्यटकीय संभावना भएका गन्तव्यहरू चम्कन सक्छन्।

‘वसन्ती’ फिल्म मनपर्छ

‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका श्वेता खड्काले ‘कोहिनूर’, ‘कान्छी’ लगायतका फिल्ममा अभिनय गरेकी छन्। उनले आफूलाई प्रिय लाग्ने कुरा ‘नागरिक परिवार’लाई यसरी बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्