२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:२ पूर्वाह्न

ओली र लेखकविरुद्ध जाहेरी दर्ता गराउने र पक्राउ पुर्जी लिने कसरत

प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार राति भएको छलफलमा कानुनसम्मत तरिकाले प्रहरीमा जाहेरी दिन लगाई पक्राउ पुर्जी जारी गर्ने कसरतमा लागेको हो।

घरै बसी-बसी कमाउन सकिने नाममा ठगी, साइबर प्रहरीको चेतावनी!

प्रहरीलेविभिन्न चर्चित ई-कमर्स प्लेटफर्महरूको नाम प्रयोग गरी 'टाक्स' का नाममा बारम्बार रकम लगानी गर्न लगाई घरै बसी-बसी कमाउन सकिने झुठो आश्वासन दिलाएर ठगी गर्ने प्रवृत्ति बढेको जनाएको छ।

राजनीतिक झगडाले फुटेको रुपाकोट विद्यालय एकै थलोमा, पठनपाठन सहज

अब भने झण्डै दश वर्षपछि गाउँलेले राजनीतिक विषयलाई बिर्सँदै मिलेर एकै स्थानमा विद्यालय सुचारु गर्न थालेका छन्।

गाजामा शान्ति योजना सम्बन्धी पहिलो दिनको वार्ता कस्तो रह्यो ?

इजिप्टको मिडियाका अनुसार इजरायल र हमासबीच गाजामा भइरहेको शान्ति वार्ताको पहिलो दिनको वातावरण ‘सकारात्मक’ रहेको छ।

प्रधानमन्त्रीको राजीनामाले फ्रान्समा राजनीतिक संकट : राष्ट्रपति म्याक्रोनको बाटो कठिन

राजीनामापछि उनलाई पेरिसको सेन नदी किनारमा सुरक्षाकर्मीबाट केही टाढा रहँदै गहिरो फोन वार्तामा व्यस्त देखिएको दृश्य सार्वजनिक भएको थियो।

काठमाडौं फर्किने यात्रुसँग चितवनमा चर्को भाडा असुली, चालक र धनीलाई कारबाही

यात्रुलाई बढी भाडाको टिकट दिएर चलानीमा कम रकम उल्लेख गरेर ठगी गरेकालाई कारबाही गरिएको हो। सो क्रममा २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गरिएको प्रहरी निरीक्षक शर्माले बताए।

अख्तियार प्रमुखको राजीनामा माग्दै जेन-जीको प्रदर्शन (तस्बिरमा हेर्नुस्)

जेन–जी युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै मंगलबार टंगालस्थित अख्तियार मुख्यालय अगाडि प्रदर्शन गरेका छन्।

अल्बानिया : बयान दिन अदालत पुगेका व्यक्तिले गोली चलाउँदा न्यायाधीशको मृत्यु

मुद्दाको अर्को पक्षका एक बाबु-छोरालाई पनि गोली हानिएको थियो जसबाट उनीहरु घाइते भएका थिए।

हैदराबादमा अभिनेता विजय देवरकोन्डा सवार कार दुर्घटना

सोमबार हैदराबाद फर्कँदै गर्दा जोगुलम्बा गडवाल जिल्लाको उन्डावल्ली क्षेत्रमा (एनएच–४४) बोलेरोले उनको कारलाई पछाडिबाट ठक्कर दिएको थियो।

कोशी प्रदेश सरकाले पठायो इलाममा राहत

कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरूका लागि विभिन्न राहत सामग्री पठाएको छ।

महेशको आक्रोश : गृह मन्त्रालय सुदन गुरुङको निजी कम्पनी जस्तो बन्यो

नेकपा एमालेका नेता महेश बस्नेतले गृह मन्त्रालय सुदन गुरुङको निजी कम्पनी जस्तो बनेको बताएका छन्।

जेन–जी आन्दोलनले जन्माएको परिस्थितिको संक्षिप्त विश्लेषण

क्रान्तिबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सर्वपक्षीय सहमति सहकार्य र एकताको आवश्यक पर्छ।

खोटाङ समाज दक्षिण कोरियाको अध्यक्षमा टियास

वैदेशिक रोजगारीको सिलसिलामा खोटाङका विभिन्न स्थानीय तहबाट दक्षिण कोरियालाई कर्मथलो बनाइरहेका युवाहरूको साझा संगठनको रूपमा स्थापित समाजको २०औं अधिवेशनबाट राई अध्यक्ष चयन भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्