५ कार्तिक २०८१ सोमबार
image/svg+xml

पुँजीगततर्फ ३७ प्रतिशत बजेट खर्च

आर्थिक वर्ष सकिनै लाग्दा विगतमा जस्तै हतारहतारमा काम गरेर बजेट सिध्याउने खेल भइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले दिनहुँ विभिन्न तालिम गोष्ठीका नाममा बजेट सिध्याउन थालेका छ भने रकमान्तर गरी पुँजीगत बजेट सिध्याइरहेका छन्।

कट्टा भएको मोही ब्युँतिने चिन्तामा २१ परिवार

सरकारी कार्यालयमा भएका कागजात माओवादी द्वन्द्वकालमा जलेका र जग्गाको कारोबार तथा मूल्य बढेकाले भूमाफियाले आ“खा लगाई मोही कायम गराउने प्रयास गरेको जग्गाधनीहरू बताउँछन्।

केन्द्रले खटाएका ९० कर्मचारी स्थानीय तहबाट फिर्ता

सुरुमा करिब ३० जना कर्मचारी फिर्ता पठाइएको थियो। पछि यो संख्या बढेर करिब ९० जना पुगेको हो। समायोजन गरि पठाएका कर्मचारीलाई हाजिरी गराउन संघीय मन्त्रालयले स्थानीय तहलाई ताकेता गरिहेको छ।

जमिन सरकारी, लालपुर्जा व्यक्तिका नाममा

बिघा जमिन ऐलानीको रूपमा जोतभोग गरिरहे पनि भित्रभित्रै अमुक व्यक्तिको नाममा लालपुर्जा बनिसकेको छ कि भनेर स्थानीय त्रासित छन्।

पक्की नाली मासेर व्यापारिक भवन

सडक छेउबाट हिँड्ने जो कोही पक्की नालीमाथि बनेको घरको फोटो खिचेर हिँड्छन्। तर नियमन गर्ने निकाय भने ती घर देखेको नदेखे झैं गर्छ।

‘भारतीय विस्तारवादसामु केपी–पीके सरकारको तावेदारीवाद उदाङ्गियो’

नेकपा मालेले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयमा आपत्ति जनाएको छ।

पारमाणविक भट्टीको सञ्चालन अनुमति निजी क्षेत्रलाई नदिन सुझाव

विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन्। प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले ठूल्ठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टी उत्पादन गर्ने अधिकार सरकारमा मात्रै निहीत हुनुपर्ने पनि स्पष्ट पारे।

भारतका राजदूत आचार्यलाई भुटान पनि हेर्ने जिम्मा

सरकारले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई भुटान हेर्ने जिम्मेवारी दिएको छ।

भेनेजुयला सरकार र प्रतिपक्षबीच पुनः वार्ता गर्ने सहमति

भेनेजुयलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ पुनः वार्ता गर्न सहमत भएका छन्। आइतबार भेनेजुयला सङ्कटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको हो।

किन बढ्दैछ विकृति ?

अहिले नेपालमा चौतर्फीरूपमा विकृति बढिरहेको छ। सडकदेखि सदनसम्म, व्यक्तिदेखि घर÷परिवार हुँदै समाजसम्म, विद्यालयदेखि कार्यालयसम्म कोहीले कोहीलाई मान्दैन। सरकारमा बस्नेहरूदेखि गाउँका वडा तहसम्म बस्ने पनि उस्तै देखिएका छन्। यस्तो प्रवृत्तिले समाजमा विकृतिलाई मलजल गरिरहेको छ। सोझो अर्थमा भन्दा समाज विकृतिको खाडलतिर झन् तीव्ररूपले अघि बढिरहेको छ। यो राम्रो संकेत पक्कै होइन।

कानूनको पूर्णतामा प्रश्न नउठ्ने गरी सरकारले विधेयक बनाउँछः मन्त्री ढकाल

कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानुनको पूर्णतामा प्रश्न नउठ्ने गरि सरकारले विधेयक निर्माणको काम गर्ने आश्वासन दिएका छन्। सरोकार वालाहरुसंग पर्याप्त छलफल नगरि विधेयक ल्याउदा विवाद उत्पन्न हुनुको साथै फिर्ता समेत गर्नुपरेको भन्दै सांसदहरुले सरकारको गृहकार्यको शैली प्रति प्रश्न उठाएपछि मन्त्री ढकालले आवश्यक परामर्श गरिने आश्वासन दिएका हुन्।

सूचनामै समस्या

अहिले जतासुकै सरकार विरोधी देखिन थालेका छन्। सरकारका सबैभन्दा ठूला विरोधी ती हुन् जो सडकमा मास्क लगाएर हिँडिरहेका छन्। यो मैले भनेको होइन।

सांसदको प्रश्न : 'छौंडाहरु' कसरी सञ्चालित छन्?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालको ट्वीटबारे प्रतिनिधिसभामा प्रश्न उठाएका छन्।

‘पारितिरबाट आएको खोकीको मन्द आवाजले थला नै पो पर्‍यो हाम्रो सरकार’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले विषादी परीक्षणबाट पछि हट्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेता थापाले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट राष्ट्रवादी सरकार फिर्ता हुनु आपत्तिजनक भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्