४ चैत्र २०८२ बुधबार
image/svg+xml

भूमिका श्रेष्ठको संसद् यात्रा: पारलैङ्गिक प्रतिनिधित्वको ऐतिहासिक मोड

नि:सन्देह, पारलैङ्गिक समुदायका लागि यो गौरवपूर्ण उपलब्धि हो। तर यति महत्वपूर्ण उपलब्धिका बाबजुद पनि भूमिका श्रेष्ठको संसद् प्रवेशलाई उनको पहिचानसँग जोडेर, केवल पारलैङ्गिक भएकै आधारमा विवाद सिर्जना गर्ने प्रयास भइरहेको देखिन्छ।

काठमाडौंसहित देशको पहाडी र हिमाली भेगमा मेघगर्जनसहित वर्षा

काठमाडौंमा मौसम पूर्ण सफा हुन अझै एक डेढ घण्टा लाग्ने देखिएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले नागरिकलाई जानकारी दिए।

जय ट्रफीको फाइनल मंगलबारदेखि, पुलिस र आर्मी भिड्दै

तीन दिवसीय फर्म्याटमा हुने फाइनल खेलमा उपाधिको लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा गर्दैछन्।

१ करोड १६ लाखसहित हुन्डी र क्रिप्टो कारोबारी पक्राउ

काठमाडौंको नागार्जुन नगरपालिका–८ भिमढुङ्गामा हुन्डी र क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मध्यपूर्व तनावको असर: काठमाडौंका अन्तर्राष्ट्रिय उडान प्रभावित, दैनिक ५ हजारभन्दा बढी नागरिक अलपत्र

कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार हाल दैनिक सरदरमा ५ हजार ८७० जना प्रभावित भइरहेका छन्।

भ्रष्टाचार मुद्दामा पूर्वसांसद चालिसेलाई पाँच लाख धरौटी

सोमबार विशेष अदालत काठमाडौँमा भएको सुनुवाइपछि न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि उक्त धरौटी रकम तोकेको हो।

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ (पब्लिक अनाउन्समेन्ट सिस्टम) को निरीक्षण गरेकी छन्।

कांग्रेसको पराजय: कमजोर प्रभाव कि अन्तरघात ?

तर विडम्बना, अहिले तेस्रो स्थानमा खुम्चिएको यही क्षेत्रमा कांग्रेसभित्र अन्तरघातको आरोप सबैभन्दा बढी चुलिएको छ।

एन्फा राष्ट्रिय लिग: पुलिस सातदोबाटोसँग बराबरीमा राेकिँदा लालीगुँरासले प्लानिङलाई हरायो

खेलमा पहिलो अग्रता सातदोबाटोले लिएको थियो। खेलको १७औँ मिनेटमा सातदोबाटोका अरुण लामाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।

अमेरिका र उसका सहयोगीबाहेक अन्य देशका जहाजलाई स्ट्रेट खुला छः इरान

इरानले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरू बाहेक अन्य सबै देशका जहाजहरूलाई स्ट्रेट प्रयोग गर्न खुला राखेको छ।

सारसको रोजाइमा लुम्बिनीः स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र होइन, प्रजननका लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ।

ऊर्जा संकटः आपतकालीन भण्डारबाट तेल पठाइने

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन तेल भण्डारबाट तेल तुरुन्तै बजारमा पठाउने जनाएको छ।

टेक्नोपोलिटिक्स, इन्टरनेट अफ थिङ्स र नागरिक अधिकार

इन्टरनेट अफ थिङ्स र डिजिटल प्लेटफर्महरूले नीति, शासन र सार्वजनिक रायमा प्रभाव पारिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्