समृद्धिको खोजीमा नेपाल
नेपाली युवा हजारौंको सङ्ख्यामा आफ्नो देश छाडेर हिँडिरहेका छन्। ती कति बाध्यताले त कति बाहिरी चमकधमक देखेर पनि गएका हुन्।
नेपाली युवा हजारौंको सङ्ख्यामा आफ्नो देश छाडेर हिँडिरहेका छन्। ती कति बाध्यताले त कति बाहिरी चमकधमक देखेर पनि गएका हुन्।
आजदेखि नेपाल रिपब्लिक मिडिया १६औं वर्षमा प्रवेश गरेको छ। जानकार नागरिक लोकतन्त्रका सच्चा पहरेदार हुन्। यही पक्षलाई आत्मसात् गर्दै यस मिडियाले सूचना र जानकारीका निम्ति आफूलाई निरन्तर क्रियाशील तुल्याउँदै आएको छ।
‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८०’ छनोट गरिएको छ। स्थापनाको १४औं वार्षिकोत्सवका अवसरमा सो घोषणा गरिएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव प्रारम्भ भएको छ।
नेपालको लगानी सम्मेलन अघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरुले बताएका छन्।
मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ।
नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले मुलुकलाई विकास र समृद्धिका पथमा लैजान देशका प्रमुख शक्तिहरुबीच कम्तीमा सात राष्ट्रिय कार्यभारमा साझा सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भाेलीदेखि दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदैछन्।
नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन्।
नेपाल प्रज्ञाप्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृङ्खला सुरु गरेको छ।
नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ।
फ्रान्सको लियोनमा यही भोलिदेखि सुरु हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी गयराति त्यसतर्फ प्रस्थान गरेका हुन्।
महिला उद्यमी महासंघ नेपाल (एफविन) ले महिला उद्यमशीलता प्रवद्र्धनमा सहयोगको वातावरण सिर्जना गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ।