चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की : चार मन्त्री थपिने, आजै शपथ
प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्।
ज्ञान बहुमुखी क्याम्पसले कथाकार जीतबहादुर शाहको ‘ध्यानाकर्षण’ लघुकथासंग्रहकाे अन्तरक्रिया गरेको छ।
उनीहरूको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।
लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत मूल्य रु १९.१२ पर्न आउँछ।
आउँदाे पुस १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’ को ट्रेलर रिलिज भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिद-बिक्री भइरहेको छ।
नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका प्रतिबन्धित मुङ्ग्री जातका करिब १०० केजी माछा बरामद गरी नष्ट गरेको छ।
सभ्यता अन्वेषण केन्द्रले कवयित्री निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रहकाे लाेकार्पण गरेकाे छ।
नेपाली कांग्रेस चितवनले तत्कालीन संविधानसभा निर्वाचनपश्चात् समानुपातिमा नामसमावेश भएकाहरूलाई यस पटक समानुपातिकमा सिफारिस नगर्ने भएको छ।
विदेशमा रहेका प्रवासी नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न र मुलुकभित्रै अन्तरजिल्ला मतदानको व्यवस्थाको माग गर्दै आज निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाइँदैछ।
नेकपा एमालेले आज आयोजना गर्न लागेको पत्रकार सम्मेलनको समय र स्थान परिवर्तन भएको छ।
सबैको पहुँचमा स्वास्थ्य सेवा हुनुपर्छ भन्ने मान्यताका साथ विश्व स्वास्थ्य अर्थ सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ।
छोरी सुविहानीको उपचारका लागि नेपालमा आर्थिक समस्या भएको र अमेरिकामा ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ मार्फत कम आम्दानी भएका अभिभावकका बच्चाले निःशुल्क उपचार पाउने हुँदा आफू अमेरिका पुगेको बताएका छन्।
चार वर्षअघि हतारहतार उद्घाटन गरिएको धरहराको काम अझै सकिएको छैन।
नेकपा एमालेको ११औँ महाधिवेशनको संघारमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरका युवाहरूले भेला गर्दै छन्।