७ पुस २०८२ सोमबार
image/svg+xml

यु-१९ एसिया कप : भारत र पाकिस्तानबिच उपाधि भिडन्त जारी

समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया थिए भने समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपाल थिए।

सुनचाँदीको मूल्यमा उतारचढाव, कतिमा हुँदैछ कारोबार?

यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ। चाँदी प्रतितोला तीन हजार ८८५ बाट बढ्दै बिहीबार चार हजार ८० सम्म पुगेको थियो।

अभिनेत्री नोरा सवार कार मुम्बईमा दुर्घटना

दुर्घटना भए पनि आराम गर्न चिकित्सकको सल्लाहलाई बेवास्ता गर्दै उनले महोत्सवमा आफ्नो प्रस्तुति दिएको थिइन्।

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ।

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

कडा चट्टान र साँघुरो सडक भएको काभ्रेभिर, बादरजुङ र घोप्टेभिर क्षेत्रमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो बनाइएको छ ।

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल-हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन्।

तीन लाखबाट करोडको यात्रा : विदेश छोडेर गाउँमै सफल भए तिवारी

विदेशलाई त्यागेर नेपालमै कृषि पेसा अगालेका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँगै साटेका छन्।

नोबेल कलेजको छतबाट खसेका इन्टर्न डाक्टरको मृत्यु, के भन्छ प्रहरी?

मोरङ प्रहरीकी प्रवक्ता कोपिला चुडालका अनुसार अमित यादव नोबेलमै एमबीबीएसको इन्टर्नसिप गरिरहेका डाक्टर थिए।

मधेश प्रदेशमा आज सभामुखको निर्वाचन : चुनावी मैदानमा यादव र प्रसाद

सातदलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दिएका छन्।

‘कोसी साहित्य-कला परिषद् नेपाल’ले गर्‍याे ‘किसानसँग सिर्जना संवाद’

‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले ‘किसानसँग सिर्जना संवाद’ गरेकाे छ।

चार दिने भारत भ्रमणमा जाँदै पूर्वप्रधानमन्त्री भट्टराई

भ्रमणका क्रममा उनले भारतका बौद्धिक व्यक्तित्व, कूटनीतिज्ञ तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने सचिवालयले जनाएको छ।

अनियमित मौसमको असर : धान उत्पादन घट्यो

केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो।

विद्यालय बेथिति अन्त्य गर्न अभिभावक नै आन्दोलनमा उत्रनुपर्छः शिक्षामन्त्री पुन

उनले मन्त्रालयले दिने निर्देशनले स्थानीय तहका विद्यालयहरूमा सुधार नआउने भन्दै अभिभावकहरूले नै तदारुकता देखाउनुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्