२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैनः प्रमुख सचेतक लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्।

संसदले बजेट परिमार्जन गर्नसक्ने व्यवस्था गरौँः प्रमुख सचेतक लेखक

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

बजेट निर्माणमा भएका कमजोरीहरु सच्याउन आवश्यकः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यक रहेको बताएका छन्।

महाधिवेशन नआई सभापति देउवालाई पदबाट हटाउन मिल्दैनः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताएका छन ।

तीन वर्षमा दोधारा-चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ: प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गरेका छन्।

टिआरसीसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित हुन्छः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट नै संसदबाट पास गर्ने बताएका छन्।

गैरआवासीय नेपालीको अधिकार प्राप्तीमा कुनै बाधा छैन : रमेश लेखक

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीहरुलाई संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयनमा भइरहेको ढिलाई कारण राजनीतिक दलको कमजोरीको संज्ञा भएको बताएका छन।

डेढ बर्षभित्र महाकाली करिडोरकाे ट्रयाक खुलिसक्ने लेखककाे दाबी

नेपाली काँग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले महाकाली करिडोरको ट्रयाक खुलाउने कार्यले अब गति पाउने बताएका छन्।

माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को?

हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।

साझा न्युनतम कार्यक्रमले भोलिसम्म अन्तिम रुप पाउँछः प्रमुख सचेतक लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी ऐन परिमार्जन गरी चालु अधिवेशनमै संसदमा पेस गर्नुपर्छ: रमेश लेखक

उनले राजनीतिक दल र सरकारको तर्फबाट संक्रमणकालीन न्यायका बारेमा कमजोरी भएको स्वीकार गर्दै पीडित र पीडितका परिवारले न्यायको परिपूरण सक्रमणकालीन न्यायकै प्रवन्धबाट समाधान गर्न आवश्यक रहेको बताए।

१० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने काँग्रेस सचेतक लेखकको दाबी

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन्।

सत्तारुढ गठबन्धनभित्र ठूला घटनाहरु हुने खतरा छः प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनभित्र ठूलो घटनाहरु हुने खतरा देखिएको बताएका छन्।

कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक चयन

पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबार लेखकलाई प्रमुख सचेतकमा चयन गरेका हुन्।

मन्त्रिपरिषदलाई चाँडै पूर्णता दिन प्रधानमन्त्री गम्भीर हुनुहुन्छः नेता लेखक

‘मन्त्रिपरिषद विस्तार गर्ने कुरामा यो सरकारमा संलग्न हुने सबै राजनीतिक दलका मुख्य नेताहरुका बीचमा संवाद भईरहेको छ। छलफल भईरहेको छ। र चाँडै मन्त्रिपरिषद विस्तार हुन्छ भन्ने कुरा आग्रह गर्न चाहन्छु। ढिलो भएको छ। चाँडै गर्नुपर्छ। त्यसमा प्रधानमन्त्रीजी गम्भिर हुनुहुन्छ’, उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्