२७ पुस २०८१ शनिबार
image/svg+xml

खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष सहित चार पक्राउ

यातायात सेवा ठप्प पारेको भन्दै प्रहरीले खोटाङ यातायात व्यवसायी संघका अध्यक्षसहित चार पदाधिकारीलाई पक्राउ गरेको छ।

धौलागिरी यातायात समितिका महासचिव कुश्माबाट पक्राउ

प्रहरीले सिन्डिकेटको पक्षमा लागेर बस बन्द गराउने यातायात व्यवसायीलाई पक्राउ गर्न थालेको छ । धौलागिरी यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछानेलाई प्रहरीले कुश्माबजारबाट पक्राउ गरेको हो।

सिण्डिकेट विरुद्ध सरकार कडा, यातायात व्यवसायीहरू धमाधम पक्राउ

सिण्डिकेट खारेजी गर्ने सरकारको निर्णयविरुद्ध सार्वजनिक यातायात सेवा बन्द गर्ने ७ भन्दा बढी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

मेची बस व्यवसायी संघका अध्यक्षसहित सात पक्राउ

सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन्।

नेकपा माओवादीका सिरहा इञ्चार्ज पक्राउ

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ।

विप्लवका सिराहा इन्चार्ज उदयपुरबाट पक्राउ

नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिराहा इन्चार्ज बिहीबार उदयपुरबाट पक्राउ परेका छन्। उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ७ चुहाडेमा घर भई सिराहा इन्चार्जको जिम्मेबारीमा रहेका अंकुल राउत घर आाएको मौका पारेर प्रहरीले पक्राउ गरेको हो।

करणी उद्योग आरोपी युवक पक्राउ

७८ वर्षीया वृद्धामाथि जबर्जस्ती करणी उद्योगको आरोपमा २३ वर्षे युवक पक्राउ परेका छन्। पक्राउ परेका रोङ गाउँपालिका–४ का युवक सुदीप गुरुङलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मानव बेचबिखनमा संलग्न पक्राउ

दुई बालकलाई विभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मानव बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका–११ का ४८ वर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको छ।

जबरजस्ती करणीको आरोपमा कानून व्यवसायी पक्राउ

भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन्।

साढे ३३ केजी सुन प्रकरण : एसएसपी लोहनी पक्राउ

साढे ३३ केजी सुन प्रकरण तथा सनम हत्याकाण्डमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी पक्राउ परेका छन्।

रसुवामा विप्लवका कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रसुवाका जिल्ला सदस्य तथा युवा रेडफोर्सका जिल्ला संयोजक योर्साङ तामाङ मंगलबार पक्राउ परेका छन्।

डोल्पामा ४९ यार्सागुम्बा तस्कर पक्राउ

डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा धमाधम यार्सा तस्करहरु पक्राउ पर्न थालेका छन्। डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला यार्सागुम्बा पाटनबाट अवैध रुपमा बहुमुल्य जडीबुटी यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना यार्सा तस्कर पक्राउ परेका हुन्।

नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ

ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ।

चित्तल मार्ने छजना पक्राउ

कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्