१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपालमा दुईजनामा ओमिक्रोन संक्रमण पुष्टिः मास्क प्रयोग गर्न र भिडमा नजान विज्ञको सुझाव

अफ्रिकन नागरिक हवाई नाका हुँदै नेपाल प्रवेश गरेका थिए। प्रवेशका क्रममा उनको पिसिआर रिपोर्ट नेगेटिभ र पूरा डोज खोप लगाएको पाइएको थियो। उनीहरू दुवैलाई आइसोलेसनमा राखी उपचार गरिएको छ भने कुनै पनि गम्भीर समस्या नरहेको मन्त्रालयले जनाएको छ।

२ सय ४६ मा नयाँ कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै शुक्रबार २४६ जनामा संक्रमण भएको जनाएको छ।

थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ११ हजार ४०३ जनाको पिसिआर र एण्टिजेन विधिबाट परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अत्यावश्यक काम बाहेक विदेश नजान सरकारको आग्रह

नेपालमा ओमिक्रोन भेरियन्ट देखिनसकेको जनाउँदै सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान आग्रह गरेको हो।

२१३ नयाँ संक्रमित, ३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणको स्थितिबारे दैनिक विवरण अद्यावधिक गर्दै शनिबार सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

जर्मनीको सहयोगमा ४२ लाख डोज खोप आउँदै

राजदूत प्रिन्जले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सो सामग्री हस्तान्तरण गरेका हुन्। आगामी दिनमा नेपालको स्वास्थ्य लक्ष्य पूरा गर्ने अभियानमा जर्मन सरकारले निरन्तर सहयोग गर्ने राजदूत डा. प्रिन्जले प्रतिबद्धता जनाए।

उपकुलपतिलाई कामकाजमा रोक लगाउने निर्णय कार्यन्वयन नगर्न अदालतको आदेश

सरकारले कामकाजमा रोक लगाउने निर्णय गरेको एक साता नबित्दै अदालतले कामकाज गर्न रोक लगाउने निर्णय कार्यन्वयन नगर्न दिइएको आदेशले प्रतिष्ठानमा राजनीति मौलाउदै जान थालेको आभाष गरिएको छ।

हप्तादिन भित्र प्रतिष्ठानको समस्या समाधान हुन्छः स्वास्थ्यमन्त्री खतिवडा

बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताको बारेमा छानबिन गर्न बनेको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।

चीनले दियो नेपाललाई थप १६ लाख डोज कोभिड विरुद्धको खोप

उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रुपमा उपलब्ध गराएको पनि जानकारी दिए।

४६९ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

पछिल्लो २४ घण्टामा ५५५ कोरोना संक्रमितहरु संक्रमणमुक्त भएको र ११ जनाको मृत्यु भएको पनि मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ।

थपिए ६६६ जना संक्रमित, ११ को मृत्यु

मन्त्रालयले सो अवधिमा ९ हजार ७७१ जनाको पीसिआर र २ हजार २४९ जनाको एन्टीजेन परीक्षण गरेको थियो।

७ हजार ६२५ जनाको परीक्षणमा ५५७ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमण भएको जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्