१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

७ हजार ६२५ जनाको परीक्षणमा ५५७ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ५५७ जनामा कोभिड १९ संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमण भएको जनाएको हो।मन्त्रालयले सो अवधिमा ७ हजार ६२५ जनाको परीक्षण गरेको थियो।

मन्त्रालयका अनुसार सो अवधिमा ८७७ जना संक्रमण मुक्त भएका छन् भने। ३ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १० हजार २०१ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०७८ ११:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App