३ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

२१३ नयाँ संक्रमित, ३ को मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणको स्थितिबारे दैनिक विवरण अद्यावधिक गर्दै शनिबार सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

सो अवधिमा ३ जनाको निधन भएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ६६३२ जनाको नमूना परीक्षण गरिएको थियो। ती मध्ये ४,९०७ को पीसीआर विधि र १,७२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हामल ७, १५६ जना कोरोनाका सक्रिया संक्रमित रहेका छन्।

प्रकाशित: ११ मंसिर २०७८ १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App