१० मंसिर २०८१ सोमबार
image/svg+xml

विप्लवका थप दुई कार्यकर्ताले पार्टी छाडे

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका थप दुई कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। केही साताअघि दुई जिल्ला सदस्य र त्यसअघि थप १ जनाले पार्टी परित्याग गरेको घोषणा गरेकोमा अहिले थप दुईजनाले पार्टी छाडेको प्रहरीले जनाएको छ।

बालविवाहविरुद्ध गाउँगाउँमा जनचेतना फैलाउदै जोडी अभियान्ता

जतिछिटो विवाह गर्‍यो, तेतिछिटो छोराछोरी ठूला हुन्छन्। बुढेसकालका सहारा बन्छन्। भन्छन् हजुर भनेर आफ्नो समाजमा भइरहेको बालविवाहको समस्याबारे गाउँघरमा पुगेका बालविवाहविरुद्धका अभियान्ताहरुलाई सुनाउदै थिइन उनी। ठुलीभेरी नगरपालिका ७ जुफालकी उनी बालविवाहविरुद्धकी एक अभियान्ता पनि हुन् ।

‘दुस्मन आयो भन्दै छोडेर भागे’

राज्यका प्रतिनिधिलाई नसमातेसम्म राज्यले नटेर्ने भएकाले अपहरण गर्न बाध्य भएको विप्लव कार्यकर्ताको भनाइ।

दुई विप्लव कार्यकर्ता नगद र कागजातसहित पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव) समूहका दुई जिल्ला सचिवालय सदस्य महत्वपूर्ण कागजात र नगदसहित उदयपुरबाट पक्राउ परेका छन्।

विप्लवका दुई कार्यकर्ता पक्राउ

नेत्रबिक्रम चन्द ‘विप्लव’ समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन्। कास्किका २७ वर्षिय गोकुल पराजुली र रुकुमका ३२ वर्षिय जिवन क्षेत्रीलाई गोरखा प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध अन्र्तगत मुद्धा दर्ता गराएको डिएसपी मित्रबन्धु शर्माले बताए।

के सिक्ने चीनबाट ?

चीन भ्रमणबाट फर्किएपछि चिया पसलमा बसेर ‘चीनको विकास त आम्मामामा...!’ भन्दै जिब्रो टोक्नेबाहेक कसैले केही गरेको पाइएन।

विप्लव कार्यकर्ता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द विप्लव समुहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। कालीकोट खाडाचक्रमणी नगरपालिका–२ का वर्ष २८ को रमेश विक र सन्जु चौधरीलाई बासगढीबाट प्रहरीले पक्राउ गरेको हो।

पाँच राउण्ड गोलीसहित विप्लव कार्यकर्ता पक्राउ

सोलुखुम्बुको सोताङबाट विप्लव माओबादीका एक कार्यकर्तालाई गोलीलगायतका सामाग्रीसहित प्रहरीले पक्राउ गरेको छ।

लिम्बुवानका नौ कार्यकर्ता पक्राउ गरी छाडिए

पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्चका ९ कार्यकर्तालाई प्रहरीले सदरमुकामबाट पक्राउ गरी छाडेको छ। इलाम चोकबजारमा राखिएको राष्ट्रिय झन्डाको छेउमा लिम्बुवानको झन्डा गाढ्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्यकर्ता आक्रमणप्रति नेकपाको आपत्ति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा आज नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ।

प्रधानमन्त्रीले भनेः ​एक टुक्रो जमिन पनि बाँझो नराख्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रो जमीन पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

कांग्रेस जनजागरण कार्यक्रममा नेकपाको आक्रमण, जिल्ला सभापतिको हात भाँचियो

नेपाली कांग्रेस बाँकेको कार्यक्रममाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेका छन्।

नेतादेखि कार्यकर्तासम्मकाे मिलेमत्ताेमा अवैध क्रसर सञ्चालन

क्रसर उद्योगले खोलाबाट अवैध रुपमा बालुवा तथा गिट्टी उत्खनन् गर्दै आएको गुनासोका सामु निरिह तीनै तहको सरकालाई क्रसर उद्योगीले चुनौती दिएका छन्। राजनीतिक दलका नेता कार्यकर्तादेखि ठुलठुला ठेकेदारहरुले विनादर्ता नै सञ्चालनमा रहे पनि नियमनकारी निकाय मौन रहेको देखिएको छ।

धराैटी तिर्न नसकेर विप्लव कार्यकर्ता कारागार चलान

नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्ता कारागार चलान भएका छन्। पुर्चौडी नगरपालिका–३ सल्लेवनका ४६ वर्षीय नैनसिंह धामी रु २५ हजार धरौटी तिर्न नसकेर कारागार चलान भएका हुुन्।

'कम्युनिष्टहरु गङ्गटो हैन, कमिलोजस्तै बन्नुपर्छ'

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्