१९ कार्तिक २०८२ बुधबार
image/svg+xml ०:३४ पूर्वाह्न

हिमपात र बाढीको जोखिम : कोशी, बागमतीलगायत नदीमा सतर्कता

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ।

वैशाखमा महाधिवेशनको पक्षमा कांग्रेसको संस्थापन

नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरूले मंसिरमा पार्टीको १५ औं महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन्।

पूर्व एमाले सांसद देवी प्रकाश भट्टचन पक्राउ

आर्थिक हिनामिनाको आरोपमा मुछिएका नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ।

झापामा जङ्गली हात्तीको त्रास: साँझ हुल बाँधेर नेपाल पस्छन्, विध्वंस मच्चाएर भारत फर्कन्छन्

हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए। तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ बाँस्तोलालाई लपेट्यो। हात्तीको आक्रमणमा परेर उनी घाइते भए।

खेलाडीको बिजोगप्रति आक्रोशित खेलकुदमन्त्री, एन्फा महासचिवलाई टेलिफोनमै गरे सोधपुछ

खेलाडीहरूले उचित खाना, आराम र यात्राको प्रबन्ध नपाएको गुनासो बाहिरिएपछि मन्त्री गुप्ताले महासचिव राईलाई फोन गरी एन्फाको व्यवस्थापकीय कमजोरीप्रति आक्रोश व्यक्त गरेका हुन्।

सर्वोच्चको सूचना: भदौ २४ अघिका सबै मुद्दा ठप्प, नयाँ मुद्दाको मात्रै सुनुवाइ

यसबिचमा सर्वोच्च अदालतले मंगलबार नयाँ सूचना जारी गर्दै भदौ २४ गतेअघिका मुद्दाको नियमित सुनुवाइ, तारेखलगायतका गतिविधि सुरु नभएको जानकारी दिएको छ।

प्रदीप भन्छन्: निर्वाचन अघि नेतृत्व परिवर्तन गर्न सके कांग्रेस लोकप्रिय पार्टी बन्छ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आसन्न निर्वाचनमा पार्टीलाई लोकप्रिय बनाउन र अधिक मत हासिल गर्न निर्वाचनअघि नै नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्।

निर्वाचन, सुशासन र शीतलहरको तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्रीले जेन-जी आन्दोलनपछिको बदलिँदो सुरक्षा परिस्थितिमा शान्ति सुरक्षा, सुशासन र आसन्न निर्वाचनको तयारीमा केन्द्रित हुन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन्।

नियुक्त भएको तेस्रो दिन सम्मान थाप्न मन्त्री गुप्ता गृह जिल्लामा, सहिद परिवारसँग भेट

मन्त्रीमा नियुक्त भएको तेस्रो दिन मंगलबार उनी जेनजी समूह लहानले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा सहभागी हुन सिरहा पुगेका हुन् ।

जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिट दर्ता, भोलि नै पेसी

जिम्मेवारी सम्हाल्नुपूर्व नै पूर्वाग्रही धारणा राखिसकेको व्यक्तिले न्याय प्रणालीले अवलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्तअनुकुल काम गर्न नसक्ने पनि रिटमा दाबी गरिएको छ।

प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेको आरोपमा १८ जना पक्राउ

आन्दोलनकारीले कास्की प्रहरी कार्यालय कब्जा गरेर तत्कालीन प्रहरी प्रमुख, प्रहरी उपरीक्षकको बर्दी लगाएर टिकटक बनाएपछि भाइरल बनेको थियो ।

आइजिपी खापुङ भन्छन्ः प्रहरीप्रति नागरिकको ठुलो आस्था र भरोसा छ

नेपाल सरकारको नियमित बजेटबाट कुल चार करोड ४६ लाख १८ हजार १९७ रूपैयाँ लागतमा भवन निर्माण भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्