१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु

सप्तरीमा छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

सप्तरीको कञ्चनरूप नगरपालिका–९ डिठास्थित पोखरीमा डुबेर स्थानीय ५० वर्षीय सुरज रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

छठ पर्वमा आज उदाउँदो सूर्यलाई अर्घ्य दिइरहेको अवस्थामा पौडी खेल्ने क्रममा राम पोखरीमा डुबेर बेपत्ता भएका थिए।

स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा मृत फेला पारिएको थियो।

प्रकाशित: ११ कार्तिक २०८२ २१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App